मुख्य समाचार

पाइला पाइलामा अवरोध भएपछि ताजा जनादेश लिने निर्णय गरेँः प्रधानमन्त्री

२०७७ पुष ६ गते १३:३२

काठमाडौं, ६ पुष । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । बिघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई...

टिकटक बनाउन लाग्दा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु

२०७७ पुष ६ गते ११:०९

दाङ, ६ पुष । टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी...

संसद विघटनको केही घण्टा नबित्दैँ प्रधानमन्त्रीद्धारा संकटकाल घोषणा ?

२०७७ पुष ६ गते ०:३०

काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । आज बिहान राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्रीले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै सम्भावित सुरक्षा संकटका विषयमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका हुन् । राष्ट्रिय सुरक्षा परिषदका...

नेपाल संसद् विघटनः ओलीलाई पदमुक्त गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउने त्यो ‘प्रस्ताव’

२०७७ पुष ६ गते ०:०५

काठमाडौं, ५ पुष । सत्ताधारी नेकपाका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्तावमा ९० जनाको हस्ताक्षर छ। पहिलो नम्बरमा हस्ताक्षर गरेका प्रचण्डलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ। प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोपहरू लगाउँदै प्रस्तावको अन्त्यमा उल्लेख छ, “वर्तमान प्रधानमन्त्री केपी...

प्रधानमन्त्रीलाई कारबाही र महरालाई स्थायी समिति सदस्य बनाउने नेकपाको निर्णय

२०७७ पुष ५ गते २३:०४

काठमाडौं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्र केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षिय स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कार्वाही गर्ने निर्णय...

वामदेवलाई गृहमन्त्री बनाउने तयारी, प्रचण्ड-नेपाल पक्षका मन्त्री सामूहिक राजीनामा दिँदै

२०७७ पुष ५ गते १५:३४

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री सहित सरकारमा भित्र्याउँने तयारी गरेका छन्। अ‍ोलीको संसद विघटनको निर्णयलाई घुमाउरो तरिकाले समर्थन गरेका नेता वामेदवलाई अ‍ोलीले चुनावी सरकारको गृहमन्त्री बनाउने तयारी गरेको स्रोतको भनाई छ। आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठकबाट...

बाबुरामको आक्रोश : राष्ट्रपति र प्रधानमन्त्री रहेसम्म लोकतन्त्रमाथि खतरा

२०७७ पुष ५ गते १५:१९

काठमाडौं, ५ पुष । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति र प्रधानमन्त्री रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने टिप्पणी गरेका छन् । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन घोषणा गरेसँगै डा. भट्टराईले यस्तो टिप्पणी गरेका छन् ।...

प्रचण्डसँगको भेटलगत्तै गृहमन्त्री थापा भेट्न पुल्चोक पुगे प्रधानमन्त्री ओली

२०७७ पुष ४ गते २०:०५

काठमाडौं, ४ पुष । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् । यसअघि ओली प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । अध्यक्षद्वयको छलफलमा...

केपी र विद्याको जोडी रहेसम्म मुलुकलाइ खतरा हुन्छ : डा. बाबुराम भट्टराई

२०७७ पुष ३ गते २२:५८

काठमाडौं, ३ पुष । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घट्नाक्रमले पुष्टि गरिसकेको टिप्पणी गरेका छन् ।...

सरकारले सबै नागरिकलाई निशुल्क कोरोना खोप उपलब्ध गराउँछ: अर्थमन्त्री

२०७७ पुष ३ गते २१:२५

काठमाडौं, ३ पुष । अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिहरुलाई आज उनले अर्थ मन्त्रालयमा स्वागत गर्दै यस्तो बताएका हुन् । ‘राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । स्रोत जुटाउन अर्थलाई...