समाचार

वडा सदस्यकै निर्देशन र संलग्नतामा तेस्रोलिंगीमाथि आक्रमण

२०८३ असोज ७ गते १६:३६

७ असोज, ललितपुर । महालक्ष्मी नगरपालिका–२ इमाडोल उदयवस्तीमा तेस्रोलिंगीहरूलाई लखेटेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा वडा सदस्य नवराज सुवेदीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ। पीडितका अनुसार वडा सदस्य सुवेदीसहित स्थानीय कृष्ण सुवेदी, अनिल सुवेदी, दिप भण्डारी, दिलीप थापा र सागर सुवेदीविरुद्ध प्रहरी...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा

२०८३ भदौ ३० गते १३:३०

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका...

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

२०८३ भदौ २२ गते १९:२९

२२ भदौ, काठमाडौं । नेपाल मेडिकल कलेज र विरगञ्जकाे नेशनल मेडिकल कलेजले रसुवा, नुवाकाेट, धादिङका बाढीपिडित परिवारकाे लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम...

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी

२०८३ भदौ २२ गते १९:२६

२२ भदौ, काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा...

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भदौ १६ गते १५:०७

१६ भदौ, काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। भदौ ७ गते सम्पन्न...

जलवायुजन्य विपद् बढ्दै जाँदा वन तथा वातावरण मन्त्रालयको आवश्यकता झन् बढ्यो

२०८३ भदौ १६ गते १४:५७

१६ भदौ, काठमाडौं । पछिल्ला वर्षहरूमा हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ), बाढी, पहिरो, डढेलो र खडेरीलगायत जलवायुजन्य विपद्का घटना बढ्दै जाँदा वन तथा वातावरण क्षेत्रको महत्व झन् बढेको छ। यस्ता विपद्का कारण जनधन, पूर्वाधार, कृषि तथा प्राकृतिक स्रोतमा क्षति पुग्नुका साथै वातावरणीय संकटसमेत गहिरिँदै गएको...

रसुवामा रवि किरण हमालको खबरदारी : ‘उद्धारमा ढिलाइ नगरौँ

२०८३ भदौ १५ गते १९:३९

१५ भदौ, काठमाडौं । बाढी गएको दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारमा सक्रिय जेनजी अभियन्ता रवि किरण हमालले रसुवाको विपद् व्यवस्थापनलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। उनले तत्कालीन उद्धारसँगै स्वास्थ्य सुरक्षा र विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि समेत योजनाबद्ध कदम...

धादिङमा बाढीले बगाएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ

२०८३ भदौ १३ गते १३:१५

१३ भदौ, काठमाडौं । धादिङमा त्रिशूली नदीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकालिएको घटनामा २९ जना पक्राउ परेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जनाइएको...

सुकुम्बासी मोर्चाले भन्योः हिरा हजारा दुषाधहरुको राज्यले ज्यान लियो, हाम्रा माग सुनेन, अब चुप बस्न सकिदैन

२०८३ भदौ १ गते १५:१४

१ भदौ, काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजार दुषाधको मृत्यु भएको आरोप लगाएको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति तथा सुकुम्बासी–भूमिहीनको भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग माग...

सरकारले सहमति तत्काल कार्यान्वयन नगरे थप सशक्त आन्दोलन गर्ने लघुवित्त पीडितको चेतावनी

२०८३ भदौ १ गते १४:३३

१ भदौ, काठमाडौं । नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।...