रंग विरंग

चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

२०८२ साउन १८ गते १६:२८

काठमाडौं । चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो । हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क...

तीन दिनमा तोडयो हाउसफूलः५ ले १० बलिउड फिल्मको रेकर्ड

२०८२ जेठ २८ गते १०:५६

२७ जेठ, मुम्बई । बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ...

रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

२०८२ जेठ ९ गते १३:२६

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ सँगै प्रदर्शनरत छ...

चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय

२०८२ जेठ ७ गते १८:५०

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो । सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन्...

‘के घर के डेरा : घर नं २’को बलियो वर्ड अफ माउथ

२०८२ जेठ ३ गते १९:४१

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ । आजबाट रिलिज भएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाउन थालेको हो । “बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च...

चलचित्र ‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

२०८२ जेठ ३ गते १४:०७

काठमाडौं । नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको छ । निर्देशक फुर्वाछिरिङ लामाले युएईका...

दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक

२०८२ वैशाख ९ गते १७:०८

काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक भएको छ । जेठ २ गते रिलिज हुने सिनेमाको निर्माणपक्षले मंगलवार ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको हो । रिकेश गुरुङको स्वर रहेको गीतमा राम...

शाहरूखकाे नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान

२०८१ चैत २५ गते ११:४७

२६ चैत, मुम्बई ।  शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ । जब शाहरुख म्यानेजर...

जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिबाट छायांकन

२०८१ चैत २३ गते १३:४३

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज...

राजु मास्टरको ‘सकस’, युट्युब ‘ट्रेन्डिङ वान’मा

२०८० माघ २ गते १७:४०

काठमाडौं । राजु पौडेल ‘राजु मास्टर’को लेखन, निर्देशन र अभिनय रहेको नेपाली टिभी सिरियल ‘सकस’लाई दर्शकले रुचाएका छन् । नौ भागसम्म प्रसारण भएको यो सिरियलको अन्तिम एपीसोड युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सिरियलको नवौं अंक २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो...