रमेश कुमार बोहोरा आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ तर त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता स्पष्ट देखिन्छ । नेपालजस्तो...
रमेश कुमार बोहोरा नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त र सहकारी क्षेत्रहरूमा देखिएको अव्यवस्थाले...
जनताका जनजीवन बदल्ने, देशमा समृद्धि र विकास ल्याउने जस्ता झुटा सपना देखाएर आम सर्वसाधारण नेपालीको रगतले मातृभूमि लत्पत्याउँदै यिनीहरूले नै आफू धनी बन्ने, आफ्ना परिवार सम्पन्न बनाउने, निरन्तर सत्ता र शक्तिमा बसेर राजकीय जीवन बिताउनका लागि पटक-पटक अनेकौं बहानामा तन्त्र (व्यवस्था) फेरे। – अश्विन दानी...
काठमाडौँ । हरितालिका तीज ढोकैमा आएको छ । तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ । घरघरमा तीजका भाका घन्किएका छन् । रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरू तीजमय भएका छन् । कसैले...
दिवस भण्डारी दुर्गा प्रसाईं र तिनको अभियानमा आज लाखौं मान्छे जोडिएका छन् । ति सबै स्वार्थले जोडिएका मात्रै हुन त..?केहि त्यस्ता पात्र हुन सक्छन् जुन सबै जसो राजनैतिक र गैरराजनैतिक संगठनमा हुन्छन् । तर दुर्गा प्रसाईं को अभियानमा जोडिएका अधिकतम अत्यन्त पीडित छन् ।...