१ भदौ, काठमाडौं । अधिवक्ता स्वागत नेपालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाइनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्यको अन्तिम विकल्प भनेको मृत्युदण्ड नै रहेको बताएका हुन् । उनले पूर्वीय दर्शनले मृत्युदण्डलाई स्वीकार गर्ने बताए । तत्कालीन...
१ भदौ, काठमाडौं । अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालको अर्थतन्त्र कमजोर हुनु्मा, नेपालमा गरिबी बढ्नुमा, नेपालमा बेरोजगारी बढ्नुमा केही आधारभूत बुझाइहरु गलत रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचौलियाहरुलाई गाली गरेर र घृणा फैलाएर मात्रै देशको उन्नति र...
१ भदौ, काठमाडौं । विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले भ्रष्टाचार नगरी नेपाली समाजलाई जीविकोपार्जन गर्न नपुग्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले खरिदार, पियनलगायतका कर्मचारीलाई भ्रष्टाचार नगरी जीवन यापन गर्नका लागि मुस्किल रहेको बताएका हुन् । ‘नेपाली...
१ भदौ, काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भ्रष्टाचार मौलाएकै कारण नेपालको प्रगति नभएको दाबी गरेका छन् । उनले भने,‘नेपाल प्रगति नहुनु नम्बर एक कारण नै भ्रष्टाचार हो । दोस्रो भनेको दण्डहिनता छ । देशमा मृत्युदण्डको अभाव छ ।’ आज (शनिबार) रिपोर्टर्स...
१ भदौ, काठमाडौं । दोरम्बा घटनाका दोषीहरुलाई कारबाही गरिनुपर्ने पीडित परिवारले माग गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल लेखक संघले आयोजना गरेको २३ औं स्मृति दिवसमा पीडितले सो माग गरेका हुन् । सो कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य...
२९ साउन, मस्को । विश्व राजनीति पछिल्लो समय गम्भीर उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। रुस–युक्रेन युद्ध, इजरायल–गाजा द्वन्द्व, इजरायल–इरान गतिरोध र भारत–पाकिस्तानबीचको सैन्य झडपले अन्तर्राष्ट्रिय वातावरणलाई जटिल बनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धले भूराजनीतिक समीकरणहरू थप जटिल बनाउँदै लगेको छ।...
२९ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ। मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन । सिंहदरवारस्थित मन्त्रालयमा आज आयोजित...
२९ भदौ, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई...
२९ भदौ, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच आज कार्यगत एकता घोषणा हुदैँछ । आज दुई दलबिचको कार्यगत एकता घोषणा हुन लागेको मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार...
२९ साउन, लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरु पुर्व राष्ट्रपतिलाई हिरासतमा राखिएको छ। पेरूका एक न्यायाधीशले देशका पूर्व राष्ट्रपति मार्टिन भिज्कारालाई घुसखोरीको आरोपमा पूर्व–परीक्षण हिरासतमा राख्न आदेश दिएका हुन्। बुधवारको सुनुवाईमा न्यायाधीश जर्ज चाभेजले भिज्काराले देश छाडन सक्ने भन्दै कम्तिमा ५ महिना हिरासतमा...