समाचार

रोएको भिडियो सार्वजनिक गरेर बनस्थलीमा लुकेकी थिइन् शोभा, प्रहरीले फेला पार्‍यो

२०८३ जेठ १७ गते १७:३०

१७ जेठ, काठमाडौ । सामाजिक सञ्जालमा रोएको भिडियो सार्वजनिक गरेपछि सम्पर्कविहीन बनेकी शोभा बनस्थली क्षेत्रमा लुकेर बसेको अवस्थामा फेला परेकी छन्। प्रहरीको खोजी अभियानका क्रममा उनलाई सुरक्षित अवस्थामा भेटिएको बताइएको छ। प्रहरी स्रोतका अनुसार भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे विभिन्न आशंका व्यक्त गरिएको थियो।...

इन्टरपोलको रेड नोटिसमा परेकी तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ

२०८३ जेठ १७ गते १०:०८

१७ जेठ, काठमाडौ । इन्टरपोलको रेड नोटिसमा रहेकी नेपाली नागरिक तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन्। नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत जारी गरिएको रेड नोटिसका आधारमा थाइल्यान्डका सुरक्षा निकायले अधिकारीलाई पक्राउ गरेको जनाइएको छ। उनीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप रहेको बताइएको छ। पक्राउ...

बजेटप्रति दुर्गा प्रसाईको कडा टिप्पणी : ‘विकास होइन, ऋण र वितरणमुखी अर्थतन्त्रको बाटोमा सरकार’

२०८३ जेठ १६ गते १४:३८

१६ जेठ, काठमाडौ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै यसलाई वितरणमुखी, ऋणनिर्भर तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने दस्तावेज भएको आरोप लगाएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएसँगै...

एमालेले किन लिएन मीनबहादुर गुरुङले दानमा दिएको जग्गा ?

२०८३ जेठ १६ गते ११:४३

१६ जेठ, काठमाडौ । मीनबहादुर गुरुङ ले पार्टी कार्यालय निर्माणका लागि दानमा दिएको जग्गा र भवन निर्माण प्रस्तावलाई नेकपा एमाले ले फिर्ता गर्ने निर्णय गरेको छ। एमाले सचिवालय बैठकले गुरुङ दम्पतीले कलंकी क्षेत्रमा उपलब्ध गराउने भनेको १० रोपनी १४ आना जग्गा तथा भवन निर्माण...

सानेपामा कांग्रेसको केन्द्रीय नीति,अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

२०८३ जेठ १४ गते १०:५३

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको/बस्ने जानकारी सार्वजनिक गरिएको छ। बैठक पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा आयोजना गरिएको बताइएको छ। प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको कांग्रेसका कार्यवाहक मुख्य...

बाजुरा–हुम्ला सीमा विवाद चर्किँदा झडप, प्रहरीसहित पाँच जना घाइते

२०८३ जेठ ६ गते १२:२३

६ जेठ, काठमाडौं । बाजुरा र हुम्लाको सीमा क्षेत्रमा उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको छ। घटनामा प्रहरीसहित पाँच जना घाइते भएका छन्। स्थानीयबीचको विवाद नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत ढुंगामुढा भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ। घाइतेहरूको उपचार भइरहेको छ भने...

केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा छाड्ने निर्णय

२०८२ चैत २६ गते ११:३८

२६ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सर्वोच्च अदालतको आदेश अनुसार हाजिरी जमानीमा रिहा हुन लागेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार दुवै नेता खोजीमा उपस्थित हुने सुनिश्चित गर्दै रिहा गरिनेछ। उनीहरूलाई प्रहरीले चैत...

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री

२०८२ चैत २५ गते १५:०१

२५ चैत, काठमाडौं । प्रधानमन्त्री निवासमा सबैभन्दा पहिलो पहुँच विदेशस्थित राजदूतको हुने गर्थ्यो । रास्वपाका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह प्रधानमन्त्री भएपछि पहिलोपल्ट उनले बुधबार विदेशस्थित राजदूतहरुलाई सामूहिक भेट गर्दैछन्, त्यो पनि सिंहदरबारमा । राजदूतमात्रै होइन, बिहान र बेलुका प्रधानमन्त्रीले बालुवाटारमै सबैजसो भेटघाट गर्थे...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

२०८२ माघ २३ गते १०:३३

२२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता ९७ वर्षीय भोजप्रसाद भट्टराईको आज बिहान ८ः१५ बजे निधन भएको हो । भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको...

सुनको भाउ ३ लाख नाघ्यो, एकदिनमै बढ्यो ९ हजार २ सय

२०८२ माघ १० गते ११:५१

९ माघ, काठमाडौं । शुक्रबार सुन को मूल्य हाल समको उच्च मा पुगेको छ । यस दिन ९ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदि ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार...