समाचार

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

२०८२ कार्तिक ४ गते १६:२२

३ कात्तिक, काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा आज बसेको कार्यदलको बार्ताका क्रममा आन्दोलनरत पक्षबाट देखाइएको अपमानजनक व्यवहारप्रति गम्भीर...

‘शुसिला कार्कीको अन्तरिम सरकार खारेज गरेर पूर्ण जेनजी सरकार बन्नुपर्छ’

२०८२ कार्तिक ४ गते १६:००

३ कात्तिक, काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन्जीका परिवर्तनगामी मागलाई वेवास्ता गरेको भन्दै वक्ताहरुले त्यसको विस्थापन गरेर पूर्ण जेनजी सरकारको माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा भएको खबरदारी कार्यक्रममा उनिहरुले जेनजी पूर्ण सतर्क रहनुपर्नेमासमेत जोड दिएका छन् । ‘राष्ट्रिय रक्ष...

जनताले आश गरेका बालेन पक्षिमाहरुको इशारामा राष्ट्रघाती र गद्दार पात्र सावित भए : दुर्गा प्रसाईं

२०८२ असोज ६ गते १३:०१

६ असोज, काठमाडौं । केही दिन यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रती आक्रामक शैलीमा प्रस्तुत भएका मेडिकल व्यावसायिक समेत रहेका अभियान्ता दुर्गा प्रसाइले बालेन लक्षित अर्को कडा टिप्पणी गरेका छन् सोमबार आफ्नो समाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस सार्वजनिक गरेका प्रसाईंले बालेन लगायतका दर्जनौं...

सनातन र समाजसेवाकी प्रतिमुर्ति पुनम यादव

२०८२ असोज ३ गते १९:११

३ असोज, काठमाडौं । नेपाली समाजमा केहि त्यस्ता महिलाहरु पनि छन् जो समाजका हरेक क्षेत्रमा सक्रिय छन् अनि गुमनाम पनी । त्यस्तै महिलाहरुको भिडमा एक महिला हुन पुनम दिदि नामले चिनिने पुनम यादव । रौतहटको पटुवा विजयपुर गाउंपालिका वडा नं ७ मा पिता सरेन्द्र...

नेतृत्वले सत्तालाई खेल सम्झिरहेसम्म देश उज्यालो हुँदैन : डा. सुनिल शर्मा

२०८२ असोज १ गते १८:२९

१ असोज,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार,...

‘सत्ता र कुर्सि छाडेर भागेकाहरुले पुनः व्यवस्था र संविधान ज्यूँदै छ भन्नु मुर्खता हो’

२०८२ भदौ २९ गते १६:४४

२९ भदौ, काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले जेन्जी आन्दोलनको उपलब्धीको रक्षा र भ्रष्टहरुलाई तत्काल कारबाहीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी संविधानको रक्षाका नाममा भ्रष्ट व्यवस्था बचाउने खेल भएकोसमेत आरोप लगाएको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेले...

जेनजीलाई प्रधानमन्त्री केपी ओली शर्माको पत्र

२०८२ भदौ २५ गते १९:५४

२५ भदौ, काठमाडौं । प्रिय जेन्जी बाबुनानीहरू आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो...

जनयुद्वमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव थिएन: प्रचण्ड

२०८२ भदौ १९ गते १४:१०

१८ भदौं, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन्।। काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित उक्त...

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेंट

२०८२ भदौ ८ गते १४:५१

८ भदौं, काठमाडौं । राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किए पछि शितल निवास पुगेका हुन् ।...

माेरङ एमालेमा चरम बिबाद, अखिलमा दुई अध्यक्ष चयन

२०८२ भदौ ८ गते १४:५०

८ भदाैं, माेरङ ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ ।   एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा...