५ भदौं, मुम्बई । रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ को सेटमा खानामा विषाक्तताका कारण १२० जना फिल्मका चालक दलका सदस्यको स्वास्थ्य बिग्रिए पछि सबैलाई अस्पताल भर्ना गर्नुपरेको खुलेको छ । फिल्मको सुटिङ लेहमा चलिरहेको थियो, जहाँ १७ अगस्टमा ६०० जनाका लागि खाना पकाइएको थियो।...
३ भदौ, काठमाडौं । वर्तमान ओली सरकारको वैधानीकता सकिएकोले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले जिकिर गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा न्यौपानेले उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने विषय गैर संवैधानीक हुने...
२ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आक्रामक र व्यक्तिगत टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन्। आफूलाई ‘बैंक ठग’ भनेकोमा प्रतिवाद गर्दै प्रसाईंले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान’ को संज्ञा दिए।...
१ भदौ, काठमाडौं । अधिवक्ता स्वागत नेपालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाइनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्यको अन्तिम विकल्प भनेको मृत्युदण्ड नै रहेको बताएका हुन् । उनले पूर्वीय दर्शनले मृत्युदण्डलाई स्वीकार गर्ने बताए । तत्कालीन...
१ भदौ, काठमाडौं । अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालको अर्थतन्त्र कमजोर हुनु्मा, नेपालमा गरिबी बढ्नुमा, नेपालमा बेरोजगारी बढ्नुमा केही आधारभूत बुझाइहरु गलत रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचौलियाहरुलाई गाली गरेर र घृणा फैलाएर मात्रै देशको उन्नति र...
१ भदौ, काठमाडौं । विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले भ्रष्टाचार नगरी नेपाली समाजलाई जीविकोपार्जन गर्न नपुग्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले खरिदार, पियनलगायतका कर्मचारीलाई भ्रष्टाचार नगरी जीवन यापन गर्नका लागि मुस्किल रहेको बताएका हुन् । ‘नेपाली...
१ भदौ, काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भ्रष्टाचार मौलाएकै कारण नेपालको प्रगति नभएको दाबी गरेका छन् । उनले भने,‘नेपाल प्रगति नहुनु नम्बर एक कारण नै भ्रष्टाचार हो । दोस्रो भनेको दण्डहिनता छ । देशमा मृत्युदण्डको अभाव छ ।’ आज (शनिबार) रिपोर्टर्स...
१ भदौ, काठमाडौं । दोरम्बा घटनाका दोषीहरुलाई कारबाही गरिनुपर्ने पीडित परिवारले माग गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल लेखक संघले आयोजना गरेको २३ औं स्मृति दिवसमा पीडितले सो माग गरेका हुन् । सो कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य...
२९ साउन, मस्को । विश्व राजनीति पछिल्लो समय गम्भीर उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। रुस–युक्रेन युद्ध, इजरायल–गाजा द्वन्द्व, इजरायल–इरान गतिरोध र भारत–पाकिस्तानबीचको सैन्य झडपले अन्तर्राष्ट्रिय वातावरणलाई जटिल बनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धले भूराजनीतिक समीकरणहरू थप जटिल बनाउँदै लगेको छ।...
२९ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ। मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन । सिंहदरवारस्थित मन्त्रालयमा आज आयोजित...