समाचार

सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ

२०८२ साउन ३० गते १२:२९

२९ साउन, काठमाडौं । आज पनि सुनचाँदीको मूल्यमा बृद्दी भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बृद्दी भएको हो ।   जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने...

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

२०८२ साउन ३० गते १२:२६

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई...

सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पताल भवन उद्घाटन (फोटोफिचर)

२०८२ साउन १९ गते १२:०५

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माद्वारा मोरंग जिल्ला बेलबारी नगरपालिका–१ मा सञ्चालनमा रहेको नगर अस्पताल अब बेलबारी–४ बुधबारेमा सरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रमबीच मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्माले अस्पतालको नयाँ...

थुना आदेश बदर माग गर्दै उच्च अदालतमा दुर्गा प्रसाईं

२०८२ साउन १७ गते २१:१५

१६ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित चार जना उच्च अदालत पाटन पुगेका छन् । उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ । चैत १५ गते भएको...

प्रधानमन्त्री ओलीलक्षित प्रकाश ज्वालाको टिप्पणीः ‘मुहान नै धमिलो छ, देश यतिबेला भ्रष्टाचारले दुर्गन्धित छ

२०८२ साउन १७ गते १६:५८

१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले यतिबेला देशमा देखिएका समस्याको मूल जड सरकार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले देशका सरकार भएको अनुभूति...

भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी

२०८२ साउन १५ गते १३:१५

१४ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् । बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा...

सरकारले धेरै राम्रो गर्यो भन्न सकिने स्थिति छैनः एमाले नेता तामाङ

२०८२ साउन १५ गते १३:१३

१४ साउन, काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले संवैधानिक परिषद्को (काम, कर्तव्य र अधिकार) सम्बन्धी विधेयक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला २०७९ साल चैतमा संसद्मा दर्ता भएको बताएका छन् । उक्त विधेयकमा माओवादीले अहिले प्रतिपक्ष भएकै कारणमात्र विरोध गरिरहेको...

खुनी, हत्यारा र भ्रष्टाचारीहरुलाई कसरी छुटाउने भनेर कांग्रेस–एमालेलाई ठूलो पिर परेको छ

२०८२ साउन १५ गते १३:१२

१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा.धवलशमशेर जबराले संवैधानिक परिषद्का पदाधिकारीहरु दुई जनाको बहुमतले पनि नियुक्ति गर्न सक्ने व्यवस्था गरिनु संविधानको भावना विपरीत हुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै...

पार्टी अनुशासन समितिको कारबाही फिर्ता हुनुपर्छः कांग्रेस नेता पाण्डे

२०८२ साउन १५ गते १३:१०

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले पार्टीमा विपी कोइरालाको विचार र सिद्धान्त तुहिँदै गएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित नेतालाई मिलिजुली खानमा लागि कांग्रेसले विपीको विचार छाडेर च्ुनावमा गठबन्धन हुने गरेको...

सबै प्रकृतिको कसुरमा आम माफी दिनेगरी कानून संशोधन गरिन हुँदैन

२०८२ साउन १५ गते १३:०८

१४ साउन, काठमाडौं । वरिष्ठ अधिवक्ता प्रा.डा.गान्धि पण्डितले सबै प्रकृतिका मुद्दामा आम माफी दिन मिल्नेगरी कानुन संशोधन गरिन नहुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘केही कसुरमा सजाय पाएका व्यक्तिलाई आम माफी...