समाचार

हिरासतबाट छुटे लगत्तै न्यायाधीशलाई कालोमोसो छ्याप्ने नेताहरुलाई बहुमतले गर्यो सम्मान

२०८२ असार २९ गते १०:५०

२९ असार, काठमाडौं। अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर...

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बस्दैँ

२०८२ असार २७ गते ११:४९

२७ असार, काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ ।   महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् ।   सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट...

माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

२०८२ असार २७ गते ११:४७

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन...

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

२०८२ असार २७ गते ११:४२

२७ असार, टोकियो । जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ तस्वीर डरलाग्दो छ। यो विमानस्थल समुन्द्रमा डुब्दैछ । ओसाका खाडीको कृत्रिम टापुमा बनेको यो विमानस्थललाई इन्जिनियरिङको चमत्कार मानिन्छ तर यो डुब्दैँछ ।   यो बिमानस्थलले जापानको लागि प्रमुख उड्डयन केन्द्रको रूपमा काम गर्दछ। तथ्याङ्कअनुसार यस...

मनिषा कोइरालाको टिप्पणी, रवि लामिछाने माथी अन्याय भएको छ’

२०८२ असार २६ गते १४:५६

२६ असार, काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथी अन्याय भएको टिप्पणी गरेकी छिन् ।   राजनीतिक प्रतिशोधले सभापति लामिछानेमाथी अन्याय भएको भन्दै रिहाइका लागि पहल गर्दै आएको रास्वपाले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउन बनस्थलीस्थित कार्यालय पुगेकी अभिनेत्री...

पार्टी भित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल

२०८२ असार २६ गते १४:५२

२६ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।   विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई आज...

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८२ असार २५ गते ११:१५

२६ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि...

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

२०८२ असार २५ गते ११:०९

२६ असार, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताउनु भएको छ । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहनु...

आफ्नै आमालाई ‘आमा’ प्रमाणित गर्न नसक्दा मृत्युशय्यामा छन् युवक

२०८२ असार २० गते १८:३५

२० असार, काठमाडौं । भनिन्छ- मानिसले कुनै पनि अवस्थामा स्वभाविक बन्न सक्दा उसको जीवन सहज हुन्छ। तर, जब कुरा मृत्युशय्यासम्म पुग्ने आउँछ, त्यसले धैर्यता तोड्छ र व्यक्तिलाई दिक्दारीको अवस्थामा पुर्‍याइदिन्छ। त्यही दिक्दारीको संघारमा उभिएका छन् यतिबेला मोरङ बेलबारीका २७ वर्षीय युवक कैलाश तामाङ। स्वास्थ्यमा...

रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद

२०८२ असार १७ गते १०:२३

१७ असार, रौतहट । रौतहटको सीमावर्ती ईलाका प्रहरी कार्यालय राजपुरको गस्ती टोलीले भारतिय नम्बरको चोरीको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ। राजपुर- ३ स्थित प्रहरीले चेकजाँचको क्रममा विआर ३१ प ०८०७ नम्बरको सेतो रंगको महिन्द्रा स्कारपियो गाडी बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि...