समाचार

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

२०८२ असार १२ गते २०:२२

१३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार...

घरमै बसेर भिडियो बनाउनुहोस्, करोडपति बन्नुहोस्

२०८२ असार १२ गते २०:१८

१२ असार, काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ ।   आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड...

पर्साका एसपी मिश्रको ६ महिना कार्यकाल, ३२ करोड बढीको अबैध समान बरामद

२०८२ असार १० गते १७:५२

१० असार, बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धी देखिएको छ।   एसपी मिश्रले गत माघ १० गते पर्सा जिल्ला प्रहरीको कमाण्ड सम्हाले देखिनै...

डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल

२०८२ असार १० गते १७:४८

१० असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।     राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी...

रामेछापमा निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्कियो

२०८२ असार ९ गते ११:०८

८ असार, रामेछाप । जिल्लाको मन्थली नगरपालिका–६ कुनाउरी र वडा नम्बर ७ भटौली जोड्ने तामाकोशीमाथिको निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ। गत वैशाख २६ गते निर्माणको क्रममा स्ल्याब भाँचिएपछि पुनर्निर्माणको काम भइरहेको थियो। तर आइतबार बिहान सोही स्ल्याब पूर्णरूपमा भत्किएर तल झरेको...

काठमाडौँ उपत्यकामा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुन्छ : मन्त्री यादव

२०८२ असार ७ गते १९:१०

७ असार, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताउनु भएको छ । आज बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई...

बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

२०८२ असार २ गते २०:१६

२ असार, काठमाडौं । राप्रपाले बैठक भत्ता नलिने भएको छ ।   भिजिट भिषा प्रकरणमा हिजो देखी निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो ।   सो को जानकारी राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी गराएका छन् ।   ‘प्रतिनिधि सभाको...

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

२०८२ असार २ गते २०:०५

२ असार, रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको  टिपणी गरेका छन् । गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा...

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री

२०८२ असार १ गते १५:०१

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले...

अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी

२०८२ जेठ ३१ गते १५:२८

३० जेठ, काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ ।   विमानमा सवार २४१ यात्रु र चालक दलका...