समाचार

एमालेमा दास बनाउने प्रवृति बढयोः कर्णबहादुर थापा

२०८२ जेठ २६ गते १७:४२

२५ जेठ, काठमाडौं । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् । नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा...

एमाले निकट अनेरास्ववियुको महाधिवेसन सुरू, ओलीले गरे उदघाटन

२०८२ जेठ २६ गते १७:४१

२५ जेठ, काठमाडौं । नेकपा एमाले निकट अनेरास्वविुको २४ औँ केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ।   पार्टीले ३२ वर्षे उमेर हदको मार्गदर्शन तयार गरेको कारण धेरै विद्यार्थी युवा नेताहरू स्थापित हुनेछन भने धेरैजसो नेताहरू यो महाधिवेशन पछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिने भएका छन्...

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री

२०८२ जेठ २६ गते १७:४०

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन...

कानुन ब्यावसायसहित माधव नेपालका बारेमा आलोकनगरमा छलफल जारी

२०८२ जेठ २३ गते २०:५०

२२ जेठ, काठमाडौं । अध्यक्ष माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा दर्ता भए पछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शिर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका...

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

२०८२ जेठ २३ गते १८:०९

२२ जेठ, काठमाडौं । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।   सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् ।   आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८...

अब मुक्तिनाथसम्म केवलकार चल्ने, ८१ किमी लामो हुने

२०८२ जेठ २३ गते १८:०६

२२ जेठ, काठमाडौं । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म...

आज पनि संसदमा प्रतिपक्षीको अबरोध, भोलीसम्म स्थगित

२०८२ जेठ २३ गते १८:०५

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको  बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।   भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज पनि संसदमा अबरोध गरेका हुन् ।   पटक पटक स्थगित हुदैँ आएको आज...

मंगोलियाली प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायो : डा. सुनील शर्मा

२०८२ जेठ २३ गते १५:३३

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा. सुनील शर्माले मंगोलियाका प्रधानमन्त्रीले आफ्ना छोरामाथि भ्रष्टाचारको प्रश्न उठेपछि दिएको राजीनामालाई उदाहरणीय भन्दै नेपालको राजनीतिमा गहिरो नैतिकताको अभाव भएको टिप्पणी गर्नुभएको छ। डा. शर्माले सामजिक संजालमा लेख्दै भन्नुभयो, “मंगोलियाका प्रधानमन्त्रीले छोरामाथिको...

महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

२०८२ जेठ २१ गते १७:०७

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जनाइएको...

“बेसहाराको सहारा बने डा. सुनिल शर्मा : सर्लाहीवासी भावविभोर”

२०८२ जेठ २१ गते १४:०८

२० जेठ, काठमाडौं । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोक प्रिय युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्माले जुन मानवीय सहयोग गर्नु भएको छ, त्यसले सम्पूर्ण सर्लाहीवासीको हृदय छोएको छ। हरिपुर्वा–५ की पविता यादवको...