१८ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ । राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको हो । नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो ।...
१८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युुतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले...
१८ जेठ, काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् । नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् । राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला...
१८ जेठ, काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनवाट कमल थापा पक्राउ परेका छन् । नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै वालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’ भनिरहदाँ...
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्मालेमोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं-०२ र उर्लाबारी नगरपालिको वडा नं-०३ को सीमामा पर्ने सुनझोडा खोलामा मोटरेवल पुलको शिलान्यास भएको छ। आज शनिबार बिहान एक औपचारिक कार्यक्रमका पूर्वमन्त्री तथा मोरङ्गको निर्वाचन क्षेत्र...
१७ जेठ, काठमाडौं । काठमाडौ, संसद बैठक सकिएपछि बाहिरिँदै गर्दा देखिएको एक सादगीपूर्ण तर ऐतिहासिक दृश्य अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उदाहरणीय बन्दै गएको छ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले वरिष्ठ नेता डा. शशाङ्क कोइरालाप्रति देखाएको सम्मान र भद्र...
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र नेपाली कांग्रेस मोरंगका जिल्ला सभापति तथा सांसद डिकबहादुर लिम्बूलाई आज बिहान विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ। जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि डा. शर्मा आज बिहान...
११ जेठ, काठमाडौं । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो । उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल...
वासिंगटन डिसी, ११ जेठ । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ । अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई सराई गरिरहेका छन् । वास्तवमा ट्रम्प दोस्रो कार्याकालका...
११ जेठ, काठमाडौं । डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो। यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ...