मुख्य समाचार

ओलीलाई लतारे भए पनि बैठकमा ल्याउने प्रचण्डको भनाइ

२०७७ मंसिर २२ गते १७:३६

काठमाडौं, २२ मंसिर । पछिल्लो समय निकै बिवादमा फसेको सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अहंकारले पार्टी एकपछि अर्को संकटमा पर्दै गएको बताएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अन्तरविरोधको मुख्य कडी अर्का अध्यक्ष ओली नै भएको...

‘देशभर भईरहेको राजावादीहरुको विशाल प्रदर्शन केपी ओलीकै निर्देशनमा’

२०७७ मंसिर २० गते ९:४६

काठमाडौं , २० मंसिर । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सडकमा राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका छन् ।मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखक संग्रौलाले यस्तो टिप्पणी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ओलीतन्त्रको कुशासन र भ्रष्टाचार...

३५ हजार घुससहित सशस्त्र प्रहरी अख्तियारको नियन्त्रणमा

२०७७ मंसिर १९ गते २०:४५

वुटवल , १९ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) कपिलवस्तु कृष्णनगरका एक सहायक हवल्दारलाई नियन्त्रणमा लिइएको छ । बोर्डर आउट पोष्टमा खटिएका लिलबहादुर गुरुङलाई सेवाग्राहीबाट ३५ हजार घुस लिदै गरेको अवस्थामा शुक्रबार नियन्त्रणमा...

सडक दुर्घटनामा तेजाको निधन, सुपरस्टार शव हेर्न पनि गएनन्

२०७७ मंसिर १९ गते २०:२१

काठमाडौं , १९ मंसिर । साउथ सुपरस्टार रवि तेजा सडक दुर्घ’टनामा मृ’त्यु भएका दाजुको अन्तिम सं’स्कारमा गएका थिएनन् । रवि मात्र होइन उनको परिवारका धेरै सदस्य अ’न्तिम सँस्कारमा गएका थिएनन् । रवि तेजाका दाजु भारत भुपतिराजुको ४६ वर्षको उमेरमा दु’र्घटनामा निधन भएको थियो ।...

कोरोना विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनुपर्छ : प्रधानमन्त्री ओली

२०७७ मंसिर १९ गते ११:४४

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् । कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु पर्ने बताएका हुन् ।...

कार र टिपर ठोक्किँदा २ जनाको ज्यान गयो, तीन जना घा’इते

२०७७ मंसिर १८ गते २१:५८

बर्दिया , १८ मंसिर । बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठो’क्किँदा दुई जनाको ज्या’न गएको छ । मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठो’क्किँदा दुई जनाको घ’टनास्थलमै ज्या’न गएको प्र’हरीले जनाएको छ । दु’र्घट’नामा बर्दियाको गुलरिया...

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाको लागि प्रधानमन्त्रीको सम्बोधन

२०७७ मंसिर १८ गते १५:०३

काठमाडौं , १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले डिसेम्बर ३ र ४ मा हुने ३१ औं विशेष महासभामा सम्बोधन गर्न लागेका हुन् । महासभाको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो तथा...

कोरिया जानका लागि रोकिएको प्रक्रिया तत्काल सुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

२०७७ मंसिर १८ गते १४:३०

काठमाडौं , १८ मंसिर । कोरोना माहामारीका कारण कोरिया जानको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै सुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना...