मोडल सरु श्रेष्ठ

हाम्रो सन्देश संवाददाता

सरू श्रेष्ठ एक नयाँ नेपाली मोडल हुन् । उनले आर्टिष्ट नेपालबाट मोडेल यात्रा शुरू गरिसकेकी हुन् । ५ फिट २ इन्च अग्लो सरुको फेशन शो र ब्यूटी पेजेन्टको अनुभव छ ।

फोटोग्राफर : कुबेर तामाङ, मेकअप : गौरी रुम्बा श्रेष्ठ, स्टुडियो : आर्टिष्ट नेपाल