अर्थतन्त्र

आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

२०७७ पुष ३ गते १६:२८

काठमाडौं, ३ पुष । आज साताको छैटौँ दिन अर्थात शुक्रबार पनि सुनको भाउ बढेको छ।आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ५...

पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

२०७७ मंसिर ३० गते २०:५३

काठमाडौं, ३० मंसिर । नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको सुविधा प्रयोग गरे पनि रेन्टलबापतको सो रकम तिर्नैपर्ने हुन्छ । कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रप (सीयूजी) अफर...

आज एक्कासी ह्वात्तै घट्यो सुनको मूल्य , आज ताेलाकाे कति ?

२०७७ मंसिर ३० गते १६:१४

काठमाडौं, ३० मंसिर । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आईतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो । भने आज तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९२ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल...

सुनको मूल्यमा सामान्य गिरावट

२०७७ मंसिर २९ गते १२:३९

काठमाडौं, २९ मंसिर । सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने स्थिर छ। आइतबार...

इन्धनको भाउ फेरि बढ्यो

२०७७ मंसिर २८ गते १५:१९

धरान , २८ मंसिर । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । शनिवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको...

सुनको मूल्य स्थिर, भाउँँ कति ?

२०७७ मंसिर २८ गते १५:१७

काठमाडौं, २८ मंसिर । साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य ९२ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार र शुक्रबार...

प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य

२०७७ मंसिर २५ गते १६:५५

काठमाडौं, २५ मंसिर । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो । यस्तै...

सुन र चाँदीको मूल्य घट्याे, आज ताेलाकाे कति ?

२०७७ मंसिर २४ गते ११:५१

काठमाडौं, २४ मंसिर । मंगलबार एकै दिन एक हजार ५०० ले बढेको सुनको भाउ आज बुधबार घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले घटेको हो। आज छापावाल सुनको मूल्य ९३ हजार ४०० रूपैयाँ कायम छ। हिजो यसको मूल्य...

अझै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

२०७७ मंसिर १९ गते २०:४३

काठमाडौं , १९ मंसिर । नेपाली बजारमा सुनको मुल्य आज पनि रु ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ । हिजो बिहीबारको तुलनामा तोलामा ३ सयले बढेको हो...

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, जान्नुहोस तोलाको कति पुग्यो ?

२०७७ मंसिर १८ गते १३:१०

काठमाडौं , १८ मंसिर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन १ हजार ६ सयले बढेको हो । आज सुन ९२ हजार ६०० मा कारोबार भइरहेको छ । यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो ।...