अर्थतन्त्र

नेप्से नयाँ उचाइमा, बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब

२०७८ वैशाख १ गते १०:४२

काठमाडौं, १ बैशाख । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई...

वर्षको अन्तिम दिन के भयो सुनचाँदीको मूल्य ?

२०७७ चैत ३१ गते ११:५२

काठमाडौं, ३१ चैत । वर्षको अन्तिमदिन मंगलवार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रहेको थियो । आज सुनको मूल्य तोलामा १ सयले गिरावट आई प्रतितोला सुन ८९ हजार ५ सय कायम...

घट्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

२०७७ चैत २९ गते ११:४२

काठमाडौं, २९ चैत । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५०...

एक सातामा २,५०० रुपैयाँले बढ्यो सुन, चैतकै महंगो मूल्यमा बिक्री हुँदै

२०७७ चैत २८ गते १३:११

काठमाडौं, २८ चैत । शुक्रबार सुन चैत महिनाकै महंगो मूल्यमा खरिदबिक्री भएको छ । यस दिन सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यसअघि शुक्रबारकै मूल्यको हाराहारीमा फागुन १२ गते सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको...

तोलामा २० हजारले घट्यो सुनको मूल्य’हेर्नुस् कतिमा हुदै छ कारोबार

२०७७ चैत २७ गते ११:२३

काठमाडौं, २७ चैत्र । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले...

सरकारले बढायो वृद्ध भत्ता हेर्नुहोस कति पुग्यो ?

२०७७ चैत २६ गते १६:३५

काठमाडौं, २६ चैत्र । प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुु-याइने घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिलाको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् । यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ?...

आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

२०७७ चैत २६ गते १२:२७

काठमाडौं, २६ चैत्र । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन आज पुनः तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९...

बढ्यो सुनकाे मूल्य, आज कतिमा हुँदैछ

२०७७ चैत २५ गते २१:२९

काठमाडौं, २५ चैत्र । पछिल्लो २४ घण्टामा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन तोलामा ८७...

ओपो ए१२ को मूल्य घट्यो, अब कति पर्छ ?

२०७७ चैत २४ गते १७:०९

काठमाडौं, २४ चैत । नयाँ बर्षको उपलक्ष्यमा ३जीबीको ओपो ए१२ ले मूल्य घटाएको छ । पहिले १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनको मूल्य घटाएर १४ हजार ९ सय ९०म कायम भएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी...

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

२०७७ चैत २४ गते १५:१६

काठमाडौं, २४ चैत । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेको छ । तेजावी सुन आज...