सरकारले बढायो वृद्ध भत्ता हेर्नुहोस कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ चैत्र ।

प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुु-याइने घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिलाको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् ।

यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ?०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुु-याएका छौं ।

५ हजार पुु-याउने हाम्रो उद्देश्य छ ओलीले भने,४ हजार त छिट्टै पुु-याइहाल्छौं ।

दाङका यातायात मजदुरहरु आ’ न्दो’लित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते देखी सा’र्वजनिक यातायात सेवा अनि’ श्चितकालिन ब’ न्दको घो’ षणा गरेका छन् ।

यातायात मजदुर संग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आ’ न्दो’ लनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ ई’काई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार स’ म्मेलनको आयोजना गरी सार्वजनिक यातायात ब’ न्दको घो’ षणा गरेका

छन् । को’ रोना मा’ हामारीका कारण लामो समय सम्म स’ मस्यामा परेका यातायात मजदुरहरु पछिल्नो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रति’ष्प्रर्धाका कारण झनै सम’स्यामा परेको भन्दै आफुहरु आ’ न्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताउनु भएको छ ।

यस अघि पनि तिन वटै मजदुर संघ संगठनहरुले आफना मागहरु कार्यन्वयन गर्नका लागी सम्वन्धित यातायात प्रालिका पदाधिकारी संग बारम्बार छलफल र बार्ता गरेपनि कुनै सुनुवाई नभएको हुदा आफु बा’ ध्य भएर आ’ न्दोलनको कार्यक्रम

सार्वजनिक गरिएको यातायात मजदुर संघ ईकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताउनु भएको छ ।

पहिलो चरण अन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए सम्पुर्ण यातायात क्षेत्र ब’ न्द गर्ने उनीहरुको चे’ तावनी छ ।