रंग विरंग

उजुरी मात्र किन ‘गल्ती मेरो हो भने हत्कडी नै लायर थुनिदिनुहोस्’ :जिग्री

२०७६ कार्तिक ५ गते ९:२८

काठमाडौँ । हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘मिडिया हब’ बिचको विवादले जन्माएको अर्को हास्य टेलिश्रृखला ‘सक्किगोनी’ को टिम बिच फेरी विवाद चुलिएको छ । टेलिश्रृंखला ‘सक्किगोनी’ पनि विवादमा तानिएपछि निर्देशक कुमार कट्टेल (जिग्री) ले उजुरी मात्र नभई आफूलाई जेल हाल्न आग्रह गरेका छन् । मिडिया...

प्रेमी भेट्न अमेरिका पुगिन् नायिका वर्षा शिवाकोटी

२०७६ कार्तिक ४ गते २०:५१

काठमाडौं । तिहार नजिकिंदै गर्दा नायिका सिवाकोटीको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । अमेरिकामा रहंदै आएका सविनजंग थापाले बर्षासँगको स्टोरी आफ्नो इन्स्टाग्राममा पोस्ट गरेपछि नेपालका अनलाइन मिडियाले यसैलाई आधार बनाएर समाचार तयार गरेका हुन् । हुन पनि बर्षा नेपालबाट उडेदेखि अमेरिकामा घुमघाम गरेका स्टोरी...

‘हिजो आजका कुरा’ बन्ने, सन्तोष र रमाको जोडी पर्दामा

२०७६ कार्तिक ४ गते ९:३७

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने एक समयको चर्चित हाँस्यश्रृखला ‘हिजो आजका कुरा’को नाममा फिल्म निर्माण हुने भएको छ । श्रृंखलाको निर्माण संस्था पन्त फिल्मस् प्रालिले यो नामबाटै फिल्म निर्माण गर्न लागेको हो । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको...

यसकारण दसैँमा कहिल्यै ससुराली जाँदैनन् राजेश हमाल

२०७६ कार्तिक १ गते १८:२१

काठमाडौं । दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए। उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए। आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुराली कहिले जाने भन्ने...

श्री मान सँग डिभोर्स गर्ने त यारीमा पूर्व मिस नेपाल उषा खड्की

२०७६ कार्तिक १ गते १३:३०

काठमाडौं , १ कात्तिक । पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ। एक समय अन्तर्जातिय विवाह गर्ने रो ल मो डल बनेका यी दुबैको घर झगडा बढ्दै जाँदा आ आफ्नो बा टो ला ग्ने तयारीमा लागेका खबर आजको...

फिल्म ‘छ माया छपक्कै’: नाम बदलियो, पारा उही जस्ताको तेस्तै

२०७६ असोज २७ गते १९:४५

काठमाडौँ । दसैं लागेलगत्तै फिल्म ‘छ माया छपक्कै’ रिलिज गर्न नपाउँदा रिसाएका दीपक– दीपा टिमले फिल्मप्रति दर्शकको ध्यान तान्न निक्कै कसरत गरे । टे«लर जारी गरेपछि राम्रो प्रतिक्रिया आएन । अनि जानजान विवादित शब्द राखेर तिजे गीतको रिमेक गरे पनि गाली खाए । आफूमाथि...

जिम प्रशिक्षक रिची शाह आकर्षक फिगर र ग्ल्यामरस फोटोकै कारण बनिन् भाइरल

२०७६ असोज २३ गते २३:५३

काठमाडौं– मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम...

कमला र रबिन लामिछानेको चितवनमा घम्साघम्सी ( भिडियो सहित )

२०७६ असोज १६ गते २२:१०

चितवन। चितवनको कालिका मिडियाको आयोजनामा आज नारायणगढको क्याम्पा चौरमा सम्बृपन्हन भएको बृहत लोक दोहोरी तथा विविध सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार रबिन लामिछाने र अहिलेकी भाईरल बाल गायिका कमला घिमिरेको घम्साघम्सी परेको छ। आज चितवनमा भएको कार्यक्रममा कमलाले बिभिन्न कलाकार संग घम्साघम्सी दोहोरि गएकी छिन।...

‘चपली हाईट’ की विनिता आमा बन्दै

२०७६ असोज ९ गते १९:०१

काठमाडौं । चलचित्र चपली हाईट’मा बोल्ड अभिनय गरेर चर्चा बटुलेकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् । केही बर्ष देखि अमेरिकामा रहेकी उनले गर्भवती भएको तस्विर फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । तिलक पौडेलसँग विवाह गरेर अमेरिका गएकी उनले...

चर्चित कमेडियन कपिल शर्मासँग कार्यक्रम प्रस्तोता सोनिका रोकाया

२०७६ असोज ७ गते ०:१३

काठमाडौं । चर्चित कार्यक्रम प्रस्तोता सोनिका रोकाया भारतको मुम्बई पुगेकी छिन् । लामो समय देखि रेडियो टिभी हुँदै अहिले आफ्नै युट्यब च्यानल चलाउँदै आएकी उनले हालैं चर्चित भारतीय कलाकार कपिल शर्मासँग भेट गरेकी छिन् । उनले ‘द सोनिका शो’को लागि अन्तरवार्ता पनि लिएको जानकारी...