रंग विरंग

पूजा शर्माको आज जन्मदिन शुभकामनाकाे ओइराे …

२०७७ वैशाख १७ गते १४:५५

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूर्जा शर्माको आज जन्मदिन परेको छ । बैशाख १६ गते सिन्धुपाल्चोकमा जन्मेकी उनले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछिन् । चलचित्र ‘थ्री लभर्स’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी पूजाले म यस्तो गीत गाउछु, प्रेम गीत, अझै पनि,...

‘लकडाउन’मा फिटनेस रहन योग र व्यायाम गर्दै केकी

२०७७ वैशाख १४ गते १२:३३

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरससँगको लडाइँमा विश्वका थुप्रै देशहरूले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घरबाट नै अफिसका सम्पूर्ण काम गर्न आग्रह गरेको छ ।...

भिडियो भाइरल भएपछि नायिका सुष्मा कार्की विवादमा

२०७७ वैशाख १० गते २१:३१

काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न...

गायिका कनिका कपुरको छैटौं कोरोना टेस्ट रिपोर्ट नेगेटिभ

२०७७ वैशाख ३ गते २१:१९

काठमाडौँ । कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्ट भने नेगेटिभ आएको छ ।पाँच पटकको कोरोना टेष्टमा पोजिटिभ आएपछि तनाबमा रहेकी कनिकाको छैटौं रिपोर्ट भने नेगेटिभ आएको हो । छैटौं टेष्टको रिपोर्टमा नेगेटिभ आएपछि कनिकाले खुशी व्यक्त गरेकी छिन । रिपोर्टमा नेगेटिभ आए...

‘ट्विनी गल्र्स’सँग लुँडो खेलेर दिन काट्दै छन् ‘बले’

२०७७ वैशाख २ गते १०:४८

काठमाडौं । कोरोना र लकडाउनले सबैलाइ फुर्सदिलो बनाएको छ । कलाकारहरू पनि घरमै रूचि अनुसारको काम गरेर समय बिताएका छन् । यस्तै चर्चित हाँस्यकालाकार सागर लम्साल ‘बले’ फुर्सदिला नहुने कुरै भएन। आमा र बहिनीको साथ उनी कालोपुलमा बस्दै आएका उनि लकडाउनपछि त झन् घरभित्रै...

कोरोना भाइरसको भ्याक्सिन बनाउनेलाई पोर्न स्टारको अनौठो अफर

२०७६ चैत २३ गते २३:०२

नयाँदिल्ली । चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्। कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर...

मलाइकाको वोल्ड तस्बिर, यस कारण सेट मै रोईन मलाइका

२०७६ चैत २२ गते १३:१०

बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा प्रायः चर्चामा रहने गर्छिन् । उनी आफ्नो ग्ल्यामर लूकका कारण चर्चामा आइरहने गर्छिन् । हालै मलाइका एक इभेन्टमा हाइ स्लिट ड्रेस लगाएर पुगिन् । उनी उक्त आउटफिटमा ग्ल्यामर देखिएकी थिइन् । उनले यो लूकमा सजिएर खिचेका केही तस्वीर...

आँचलको विवाहमा नदेखिएका पललाइ फ्यानको प्रश्नः बिहे भोज खान छाडेर कता घुमेको हिरो ?

२०७६ चैत ९ गते १०:४३

काठमाडौँ । नायिका आँचल शर्माको विवाह पक्का पक्की भएदेखि नै नायक पल शाहले आँचलको सङ्गत चटक्कै छाडे । कुनै समय यी दुई प्रेममा रहेको चर्चाका बिच निकै नजिकका मिल्ने साथी बताउँथे एकले अर्कालाई । तर आफ्नो जीवनमा आँचलले डाक्टर प्रेमी उदिप श्रेष्ठसँगका सपनाहरू देख्न...

लेहेङ्गामा सजिएकी बोल्ड एण्ड ब्युटिफूल अभिनेत्री स्वस्तिमा खड्का (फोटो फिचर)

२०७६ चैत ६ गते ०:३६

काठमाडौँ । पछिल्लो समयकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् स्वस्तिमा खड्का। उनको डिमाण्ड सँगै पारिश्रमिक पनि निकै बढ्दै गएको छ । उनको हातमा चलचित्रको कमी छैन । स्वस्तिमाको अभिनयको मात्र नभएर सुन्दरताको पनि सधैँ चर्चा हुने गरेको छ । केही दिन अघि मात्र उनी नायिका...

डाक्टर र नेवारसँग बिहे गर्दिन भन्ने आँचलले डाक्टर र नेवारसँगै विहे गर्नुकाे रहस्य

२०७६ चैत २ गते २१:०८

काठमाडौँ : नायिका आँचल शर्मा र नायक पल शाहलाई नाई नभन्नु ल, शत्रुगते, जोनी जेन्टलमेनमा, दाल भात तरकारीमा एकै साथ पर्दामा देखेका धेरै दर्शकले वास्तविक जीवनमा पनि एकैसाथ देख्न खोजेको चर्चा लामो समय चल्यो । उनीहरुले कैर्यौँ अन्तरवार्ता एकसाथ दिँदा उनीहरु प्रेममा रहेको आभाष...