गायिका प्रिती आले मगरको मोहित पार्ने रूप, फिदा बनाउने फिगर हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

गायिका प्रिती आले मगरको मोहित पार्ने रूप, फिदा बनाउने फिगर हेर्नुहोस काठमाडौं । केहि समय पहिला ब्यापक रुपमा चर्चा कमाएको ‘बामरी’ गीत दर्शकले मन पराएपछि उनले ‘बामरी २’ सार्वजनिक गरेकि हुन् । उनका धेरै गितहरु दर्शकले धेरै नै मनपराएका छ्न।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका फ्यान र फलोङ्ग पनि धेरै छन् । प्रिति अभीषेक केडेल नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लो समय कोरोनाको माहा मारी मा पनि प्रितीले दर्शकको मन जित्नको लागि भने २,४ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।

सबै गितहरु फरक फरक धारका भएपनि समग्रमा सफल नै छन। गायिका प्रितीलाइ भिडियोमा जस्तो देखिन्छ त्यो भन्दा भेट्दा धेरै फरक छिन् । उनी वास्तवीक जिबनमा भने निकै सहज र सरल छिन । उनको भनाइ अनुसार दर्शकले साथ र माया दिनुभयो भने मलाइ हौसला बढ्ने छ। यतिबेला निकै नै चर्चा मै रहेकी छिन ।

नाइटो हेरेर थाहा हुन्छ कुन महिलाको स्वभाव कस्तो ?

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।

कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ?

१. समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।

२. त्यसैगरी जुन स्त्रीको नाभी गहिरो हुन्छ त्यस्ता महिला भावुक हुन्छन् । यस्ता महिलाहरु रुन र हाँस्न बेर लगाउँदैनन् र यिनीहरुको मन सफा हुन्छ । यिनीहरु सुन्दर पनि हुन्छन् तर स्वास्थ्यमा भने समस्या हुन्छ ।

३. जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।

४. समुन्द्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी गोलो हुन्छ ती गुणवान हुन्छिन् । सामान्य तया यिनीहरुको स्वास्थ्य राम्रो हुन्छ र बुद्धीमान पनि हुन्छन् । यिनीहरुको स्वभाव दयालु हुन्छ । यसका कारण परिवार र समाजमा सम्मानित पनि हुन्छन्।

५ .जुन स्त्रीको नाभी समतल हुन्छ त्यस्ता स्त्रीहरुसँग भने सचेत हुनु पर्छ । यिनीहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता स्त्रीले दुःख दिन आइतबार कुर्दैनन् ।

६. समान्यतया नाभी केन्द्र भागमा हुन्छ तर जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ यस्ता स्त्री उर्जावान र उत्साही हुन्छन् । यिनीहरु आफ्नो क्षेत्रमा सफल हुन्छन् । यिनीहरुलाई खेल क्षेत्रमा बढी सफलता मिल्छ ।

७. समुन्द्र शास्त्रका अनुसार जुन महिलाको नाभी अलिकति बाहिर निस्किएको हुन्छ उनीहरुलाई सन्तान जन्माउन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।