समाचार

निर्वाचनमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको निधन भएमा परिवारलाई २० लाख सहयोग

२०७९ वैशाख २५ गते १३:१८

२५ वैशाख, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको...

केशव स्थापित र बालेन शाह जम्काभेट भयो यस्तो !

२०७९ वैशाख २५ गते १२:५६

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह जम्काभेट हुँदा हार्दिकता देखाएका छन्। चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको शान्तिनगर क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको...

मतदाता नामावलीमा तपाईंको नाम छुट्यो ? अब कहिले थप्न मिल्छ ? यस्तो छ प्रावधान

२०७९ वैशाख २५ गते ११:२०

२५ वैशाख, काठमाडौं । मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ? निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन । स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित...

गठबन्धन राष्ट्रिय आवश्यकता हो, धोकेबाज नहुनुस् आखाँ चिम्लेर भोट हाल्नुहोस : शेरबहादुर देउवा

२०७९ वैशाख २५ गते ११:१६

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताएका छन्।विराटनगरमा आज कांग्रेसले गरेको । चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरेका छन्।‘गठबन्धन राष्ट्रिय आवश्यकता भइसक्यो, उनले भने, गठबन्धनलाई धोका । दिनु हुन्न।...

पोखरामा पाँच दलीय गठबन्धन टुट्यो, झन्डा प्रयोग गरिएपछि जसपाको आपत्ति

२०७९ वैशाख २५ गते ९:३९

२५ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ । जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए । आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन्...

गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि अवलोकन, यी एयरलाइन्सले उडान गर्ने !

२०७९ वैशाख २५ गते ९:००

काठमाडौं। काठमाडौं। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि बोर्ड अफ एयरलाएन्स रेप्रिजेन्टेटिभ नेपाल (बार्न)ले अवलोकन गरेको छ। संगठनसँग आवद्ध वायुसेवा कम्पनीको प्रतिनिधिको सहभागितामा अवलोकन गरिएको हो। विभिन्न कम्पनीका प्रतिनिधि र जिआइए (गौतम बुद्ध क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थल)का कर्मचारीबीच छलफल भएको विमानस्थल प्रमुख गोविन्दप्रसाद...

पल्सर र बुलेट बाइक चढ्नेलाई महँगो पर्ने भयो, बढायो कम्पनीले मूल्य, नेपालमा कति महँगिएला ?

२०७९ वैशाख २५ गते ८:५२

काठमाडौं। नेपालमा अब भित्रिने नयाँ लटका रोयल इनफिल्ड बाइकको मूल्य बढ्ने भएको छ। उत्पादन लागत महँगिएसँगै भारतीय बजारमा नै उत्पादक कम्पनीले मूल्य बढाएर पठाएकाले नेपाली आयातकर्ताका लागि पनि कम्पनीबाट खरिद मूल्य नै महँगो पर्ने देखिएको हो। रोयल इन्फिल्डको मूल्य खासगरी चिपका कारण र पल्सरको...

अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुदै, यस्तो छ हेर्ने तरिका

२०७९ वैशाख २५ गते ०:१२

काठमाडौं । अमेरिकी डिभीको नतिजा आज राती आउने भएको छ । सन् २०२३ का खुलेको अमेरिकी डिभीको नतिजा आज शनिवार राती नेपाली समय अनुसार ९:४५ बजे सार्वजनिक हुने भएको हो । नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई check status मा क्लिक गर्नु पर्छ ।...

सुनसरीमा कांग्रेसका बागी उम्मेदवार झु’ण्डि’एको अवस्थामा मृत भेटिए

२०७९ वैशाख २४ गते २१:२१

२४ वैशाख, काठमाडौं । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । उनको शव शनिबार बिहान फेला परेको हो...

प्रचण्डले सार्वजनिक धम्कीलाई लिएर निर्वाचन आयोगले चाल्यो यस्तो कदम अब के होला ?

२०७९ वैशाख २४ गते १८:५६

२४ वैशाख, काठमाडौं । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरको लागि ४१० बण्डल र...