समाचार

ओलीले असार १७ गते नेपालको राजनीतिमा उलटफेर हुने खुलासा गरेपछि देउवा उत्रिए एक्सनमा

२०७९ वैशाख २४ गते १८:५२

२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खुलासाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ठूलो तनाव हुने देखिएको छ । ओलीले ज्योतिषीले बताएअनुसार आगामी असारमा पाँच दलीय गठबन्धन भताभुंग हुने दाबी गरेका छन्। विजय कुमारको ‘दिशानिर्देश’ टीभी कार्यक्रममा कुरा गर्दै पूर्वप्रधानमन्त्री...

रामेछापका एमाले कार्यकर्ताहरूद्वारा सवारी चालकमाथि आक्रमण !

२०७९ वैशाख २४ गते १६:३४

२४ वैशाख, काठमाडौं । रामेछापको रामपुरमा नेकपा एमालेका कार्यकर्ताहरूले एक सवारी चालकमाथि सांघातिक हमला गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका सवारी चालक दानबहादुर तामाङलाई एमाले कार्यकर्ता तथा पूर्वगाविस उपाध्यक्षसमेत रहेका रमेश तामाङको समूहले शुक्रबार सांघातिक आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसकी नेतृ कुमारी...

पल्सर २२०एफ : कुन वर्षमा कति थियो मूल्य ?

२०७९ वैशाख २४ गते १५:५४

२४ वैशाख, काठमाडौं । बजाजको पल्सर २२०एफ नेपाली बजारमा निकै नै रुचाइएको बाइक हो । हाल यो बाइक नन–एबीएस र एबीएस गरी दुई भर्सनमा उपलब्ध छ । दुई भर्सनको मूल्य क्रमशः ३ लाख ३० हजार र ३ लाख ६५ हजार रुपैयाँ छ । नेपाली...

१५० सीसी सम्मको मोटरसाइकलको कर ३ हजार, ६५० सीसी भन्दा माथिको ३० हजार (यस्तो छ करको दर)

२०७९ वैशाख २४ गते १५:१८

२४ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने कुनै पनि मोटरसाइकल वा स्कुटर नेपाल भित्र्याएका कर तिर्नुपर्छ । यस्तो करको दर विभिन्न प्रदेशहरुले आफ्नै तरिकाले तोक्ने गरेका छन् । १२५ सीसी सम्मको मोटरसाइकल वा स्कुटरको कर ३ हजार रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी १२६ देखि १६०...

प्रचण्डका छोरी जिताउनका लागि म उनको दास होइन : जगन्नाथ पौडेल

२०७९ वैशाख २४ गते १५:०४

२४ वैशाख, काठमाडौं । चितवन भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छोरीलाई चुनाव जिताउनका लागि आफू प्रचण्डको दास नभएको टिप्पणी गरेका छन् । शनिबार भरतपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले छोरीलाई नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउनसमेत प्रचण्डलाई चेतावनी दिएका छन् । उनले...

रोकिएन माओबादि केन्द्रको पहिरो , प्रभाबशालि नेता एमाले प्रबेश

२०७९ वैशाख २४ गते १४:२२

२४ वैशाख, काठमाडौं । नेकपा माओवादी कपिलवस्तुका जिल्ला सचिवालय सदस्य डा धर्मराज भट्टराई नेकपा एमाले प्रवेश गरेका छन् । एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री बिष्णु पौडेलले औषधी व्वसायी महासंघ कपिलवस्तुका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य डा. धर्म भटराईलाई एमाले प्रवेश गराएका...

मलेसियाको Nestle ले कामदारलाई RM १० दिने, न्युनतम तलब समेत वृद्धिको घोषणा

२०७९ वैशाख २४ गते १३:३२

क्वालालम्पुर । अप्रिल २६ – मलेसियामा आफ्नो ११० औं वर्ष मनाउँदै, नेस्ले (मलेसिया) Bhd ले सबै कामदारलाई १० हजार आरएम दिने घोषणा गरेको छ । साथै बिदेशी कामदारको तलब समेत वृद्धि गर्ने घोषणा गरेको छ । नेस्लेले अब बिदेशी कामदारको तलब RM 2 हजार...

राजनीतिमा हंगामा : कांग्रेसको मेयर नजितेको ठाउँमा बजेट नपठाउने आरजु राणाको घोषणा !

२०७९ वैशाख २३ गते २३:५०

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर...

कांग्रेसलाई जिताउनुस सबैलाई सकिँदैन केहीलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिन्छु

२०७९ वैशाख २३ गते २२:२०

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा पछिल्लो समय एकपछि अर्को अभिव्यक्तिका कारण विवादमा परिरहेकी छन्। बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर नेपाली कांग्रेसले नजित्ने पालिकालाई पैसा नदिने बताएकी उनले शुक्रबार कैलालीमा अर्को विवादित भाषण गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणाले...

बढ्यो हवाइ यात्रा सेवा शुल्क, कति तिर्नुपर्ने ?

२०७९ वैशाख २३ गते २०:०१

२३ वैशाख, काठमाडौं । सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल...