समाचार

साउदीमा ४८ नेपाली युवा अलपत्र, ७ जना जेलमा, हामीलाई चाँडो उद्धार गर्नुहोस् !

२०७९ वैशाख २३ गते १२:५९

२३ वैशाख, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्कफोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी...

ओली सहभागी चुनावी सभामा सर्प आएपछि भागाभाग

२०७९ वैशाख २३ गते १२:५४

२३ वैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव सभामा सम्बोधन गर्न बिहीबार कैलाली पुगेका छन्। सम्बोधनको क्रममा चुनावी सभा क्षेत्रमा सर्प आएपछि केही समय भागाभागसमेत भएको थियो। मान्छेहरु चिच्याउँदै गर्दा ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। सुरुमा त उनले पछि नारा...

छोरी रेणुले नजिते प्रचण्डले यस्तो सम्म गर्न सक्ने: देश दुर्घटनामा जाने

२०७९ वैशाख २३ गते १२:०२

२३ वैशाख, काठमाडौं । चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् । गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र...

नेपाली राजनीति नै तरंगित: ओलीलाई झट्का दिदै प्रधानमन्त्री देउवाले गरिदिए यस्तो घोषणा

२०७९ वैशाख २३ गते ११:५७

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई समेत मात खुवाउनेगरी बृद्धभत्ताबारे नयाँ घोषणा गरेका छन्। एमालेले जहिल्यै मुख्य एजेण्डा बनाउने गरेको बृद्धभत्ताबारे देउवाले ठूलो घोषणा गरेका छन्। अहिले काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र एकीकृत समाजवादीबीच जुन गठबन्धन बनेको...

रेणु दाहाललाई जेल हाल्नुपर्छः ज्ञानेन्द्र शाही

२०७९ वैशाख २२ गते २२:१०

२२ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले रेनु दाहाललाइ पक्राउँ गरेर जेल हाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । चितवनको भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले कांग्रेस नेतृत्वको आग्रहलाई नमानेर बागी उम्मेदवारी दिएका छन् । अब रेनुको पक्षमा आउने मत भन्दा पौडेलको पक्षमा...

कतार एयरपोर्टमा नेपाली महिला पुरुषको माग, बेसिक तलब 2200 + OT

२०७९ वैशाख २२ गते २०:१९

काठमाडौं । कतारको एयरपोर्टमा नेपाली महिला तथा पुरुषहरुको लागी बैदेशिक रोजगारको माग आएको छ । कतारको एयरपोर्टको विभिन्न पदहरुमा नेपाली महिला तथा पुरुषहरुको लागि राम्रो तलब सुबिधा सहितको माग आएको हो । कतार एयरपोर्टमा Costumer service, Ground Steward, Catering जस्ता पदहरुमा नेपालीको माग आएको...

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : वरिष्ठ नेता पौडेल

२०७९ वैशाख २२ गते १९:५६

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताउनुभएको छ । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभएको हो । “माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता...

गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल

२०७९ वैशाख २२ गते १८:४८

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने...

‘चिन्ता नलिनुहोस् प्रचण्ड जी, छोरी गज्जबको पाउनु भएको छ’ : सन्दीप क्षेत्री

२०७९ वैशाख २२ गते १८:३३

२२ वैशाख, काठमाडौं । कलाकार सन्दीप क्षेत्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रेणु दाहालले जित्ने भन्दै चिन्ता नलिन आग्रह गरेका छन् । चितवनमा सत्ता गठबन्धन दलले राखेको आमसभालाई सम्बोधन गर्दै उनले रेणु दाहालको प्रशंसा गरेका हुन् । उनले भने, ‘चिन्ता नलिुनहोस् प्रचण्ड...

चितवन बाट कहाँ हरायो प्रधानमन्त्रीको झण्डावाला गाडी ?

२०७९ वैशाख २२ गते १६:२२

२२ वैशाख, चितवन। प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा झरेपछि निजी गाडीमा सवार भएका छन्। नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटेलसम्म निजी गाडीमा पुगेका हुन्। प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा...