समाचार

प्रधानमन्त्री र राष्ट्रपति प्याकेजमै टुंग्याउनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

२०७९ पुष ४ गते ९:०७

४ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपतिबारे प्यकेजमै सहमति गर्नुपर्ने निचोड निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडाँमा आइतवार बसेको बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो। सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल...

राष्ट्रपतिबाट प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

२०७९ पुष ३ गते १७:३५

३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार दिनको...

कस्ताे छ आइतबारकाे माैसम ? कहाँ कहाँ हुन्छ हिमपात ?

२०७९ पुष ३ गते १७:३३

३ पुस, काठमाडौं । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी...

सुनको मूल्य फेरि बढ्यो, तोलाको कति कायम भयो ?

२०७९ पुष ३ गते १६:४२

३ पुस, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी...

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के हुन्छ ?

२०७९ पुष ३ गते १०:३६

काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो । भारतबाट घटेर...

कतार विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्ने

२०७९ पुष ३ गते ९:१०

३ पुस, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल (आज) आइतबार राति हुँदैछ । कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८: ४५ बजे सुरु हुनेछ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना...

माओवादी पदाधिकारी बैठक आज, यी हुन् एजेण्डा

२०७९ पुष ३ गते ९:०७

३ पुस, काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका...

रामेछापमा बोलेरो दुर्घटना : नौ जना घाइते, तीनको अवस्था गम्भीर !

२०७९ पुष ३ गते १:००

३ पुस, काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजीमा आज दिउँसो बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा...

नयाँ बाइक किन्ने कि सेकेन्ड ह्यान्ड ? यस्ता छन् १० महत्वपूर्ण कुरा

२०७९ पुष ३ गते ०:५८

काठमाडौं । नेपालको शहरी भेगमा लगभग हरेकलाई आवस्यक पर्ने साधनको रुपमा स्थापित भएको छ मोटरसाइकल। निजि सवारीसाधन होस् या पठाओ, टुटल जस्ता कमर्सियल सवारीसाधनको रुपमा प्राय सबैलाई आवस्यक पर्ने सवारीसाधनको रुपमा मोटरसाइकलाई लिन सकिन्छ। काठमाडौँको अवस्थामा त झन् सबैलाई एउटा स्कुटर अथवा मोटरसाइकल चाहिन्छ...

ठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल

२०७९ पुष २ गते २३:४६

२ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा...