समाचार

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२०७९ मंसिर २८ गते १७:५२

२८ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । लामिछानेको नागरिकता विवादको विषयलाई लिएर रिट परेको हो । युवराज पौडेल (सफल)ले निर्वाचन आयोगसहित ५ जनालाई विपक्षी बनाउँदै सो मुद्दाको किनारा...

निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फको अन्तिम नतिजा, कुन दललाई कति सिट ?

२०७९ मंसिर २२ गते ०:२७

२२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा अन्तरगतको समानुपातिक निर्वाचन प्रणालीको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको हो । बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको...

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

२०७९ मंसिर २१ गते २२:२१

२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद...

सर्वोच्च परिसरमा तारा बरालले वकिलहरूमाथि जुत्ता हानिन्, अबिलम्ब पक्राउ

२०७९ मंसिर २१ गते १८:५७

२१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार भएको छ । प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी अभियन्ता तारा बरालले वकिलहरूलाई जुत्ता हानेकी हुन् । आज प्रधानन्यायाधीश राणाले कार्यालय फर्किने तयारी गरेपछि बारको निर्णयअनुसार वकिलहरू धर्ना...

निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

२०७९ मंसिर २१ गते १८:५३

२१ मंसिर, काठमाडौं । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत हुनुभएको छ । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसक्नुभएको छ । यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत...

ओली बा खेलमा व्यक, प्रचण्डको कारण एमालेको सरकार बन्ने !

२०७९ मंसिर २१ गते १८:४६

२१ मंसिर, काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले एकल बहुमत ल्याएर सरकार चलाउने भनेकोले अहिलेको निर्वाचन परिणामबाट पूर्ण सन्तुष्टि नभएको बताएका छन् । उनले एमाले एक प्रकारले दोहोरो विभाजितको अवस्थामा रहेको स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण...

पत्रकारलाई उपचारमा छुट

२०७९ मंसिर २१ गते १८:०३

२१ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । एक वर्षका...

धर्नामा बसेका कानुन व्यवसायीमाथि चोलेन्द्र समर्थकबाट जुत्ता प्रहार

२०७९ मंसिर २१ गते १७:३१

२१ मंसिर, काठमाडौं । बुधवार प्रधानन्यायाधीशको निलम्बन फुकुवा भएका चोलेन्द्र समसेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसिरहेका कानुन ब्यवसायीहरुलाई राणाका समर्थक बताउने तारा बरालले जुत्ता प्रहार गरेकी छिन्। अदालतको गेटभित्र नेपाल बार एसोसिएसनको नेतृत्वमा धर्ना भइरहेको छ। गेट बाहिर राणाको पक्षधरहरू भेला...

ठुलो दुर्घटनाबाट बच्यो तारा एयरको जहाज, गर्यो आकस्मिक अवतरण

२०७९ मंसिर २१ गते १५:५४

२१ मंसिर, काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो। अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन्। दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति...

८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब

२०७९ मंसिर २१ गते १४:४२

२१ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ । प्रत्यक्षतर्फको मतणना यस अघि नै सकिए पनि समानुपातिकतर्फको मतगणना कार्य भने मंगलबार साँझ मात्रै सकिएको छ । मंगलबार साँझ समानुपातिकतर्फको मतगणना...