समाचार

पाँचथरमा घट्यो भयानक घटना, एकैदिन ९ जनाको विभत्स हत्या, यस्तो भन्छ प्रहरी

२०७६ जेठ ७ गते ९:०२

फिदिम ,७ ज्येष्ठ । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय,...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

२०७६ जेठ ७ गते ०:०५

काठमाडौं ,७ ज्येष्ठ । राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानवीन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन्।...

बझाङमा दुई घर जलेर नष्ट

२०७६ जेठ ६ गते १९:१४

बझाङ ,६ ज्येष्ठ । बझाङको जयपृथ्वी नगरपालिका ९ स्थित देबल गाउँमा साेमबार दिउँसो आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका छन। कर्कट पाताले छाएका स्थानीय सिद्धराज जोसी र हरिप्रशाद जोसीको घरमा भएको आगलागीबाट घरमा रहेको ५० लाख बराबरको धनमाल पुर्ण रुपमा क्षति...

जब नविना लामाको रेस्टुरेन्टमा कांग्रेस नेता प्रकाशमान पुगे…

२०७६ जेठ ६ गते १८:१०

काठमाडौं ,६ ज्येष्ठ । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाको रिमठिम रेस्टुरेन्ट यतिखेर चर्चामा छ । नेता तथा कार्यकर्ताको घुईंचो लाग्ने उक्त रेष्टुरेन्टमा नै नेतृ लामाको दिनचर्या वित्दै आएको छ । रेष्टुरेन्टकै कारण पनि पछिल्लो समय थप चर्चामा आएकी...

‘५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छुु’ भन्‍ने पक्राउ परे

२०७६ जेठ ६ गते १८:०३

काठमाडौं ,६ ज्येष्ठ । ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेपछि एक युवक पक्राउ परेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका–२ घर भइ हाल बानेश्वर...

प्रहरीले गर्यो काठमाडौंमा फेरी अर्को इन्काउन्टर

२०७६ जेठ ६ गते १७:०३

काठमाडौं ,६ ज्येष्ठ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ...

पूर्व एआईजी र डीआईजीको घर लुटपाट गर्ने खुंखार डाँका’ विष्णुमाथि प्रहरीद्धारा गोली प्रहार

२०७६ जेठ ६ गते १६:३९

काठमाडौं ,६ ज्येष्ठ । प्रहरीले मोस्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गरेको छ । ‘खुंखार डाँका’ को उपमा समेत पाएका उनलाई आज सोमबार विहान काठमाडौंको टोखाबाट गोली हानेर पक्राउ गरिएको हो । टोखामा रहेको सूचना पाएपछि विहान ८ बजे पक्रन गएको प्रहरी टोलीमाथि...

नयाँ बसपार्कबाट यौन क्रियाकलापमा संलग्न २८ जना पक्राउ

२०७६ जेठ ४ गते १५:०५

काठमाडौं ,४ ज्येष्ठ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको...

बाँकेको प्रहरी चौकीमा एकाएक आक्रमण, ६६ राउन्ड गोली चल्यो, घटनाबारे यसो भन्छन् प्रहरी

२०७६ जेठ ४ गते १४:२३

काठमाडौं ,४ ज्येष्ठ । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नु परेको छ । पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै...

बस दुर्घटना : पाँचको मृत्यु, ३० घाइते

२०७६ जेठ ४ गते १३:४१

भारत,४ ज्येष्ठ । आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर...