खेलकुद

नेपालले पुनः नेदरल्याण्ड्ससँग खेल्ने सम्भावना

२०७८ जेठ ३० गते २०:३१

काठमाडौं, ३० जेठ । त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि स्पेन जानुअघि नेपालले नेदरल्याण्ड्सँग अभ्यास म्याच खेल्ने सम्भावना बढेको छ । नेपाल आउँदो जुलाईमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्याण्डसँग सिरिज खेल्न स्पने जाँदैछ । स्पेन जानुपूर्व नेपालले नेदरल्याण्ड्ससँग अभ्यास म्याच खेल्न सक्ने भएको...

विश्वकप फुटबल छनोटः १० खेलाडीमा समेटिएको नेपाल अष्ट्रेलियासँग पराजित

२०७८ जेठ २९ गते ०:०२

काठमाडौं, २९ जेठ । फिफा विश्वकप -२०२२ तथा एसियन कप -२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । शुक्रबार राति कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा बलियो टिम अष्ट्रेलियासँग १० खेलाडीमा समेटिएको नेपाल ३-०ले पराजित भएको हो...

विश्वकप र एसियन कप छनौटका लागि नेपालले जोर्डनसँग खेल्दै

२०७८ जेठ २४ गते १०:१९

एजेन्सी । फिफा विश्वकप सन २०२२ तथा एसियन कप सन २०२३ को छनौट चरणमा नेपालले आज जोर्डनसँग खेल्दैछ । दोस्रो चरणको छनोट खेल आज राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । नेपालका लागि आज जित्न ठूलो...

नेपालले जित्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

२०७८ वैशाख ११ गते २३:२७

काठमाडौं, ११ वैशाख । नेरदल्याण्ड्समाथि १४२ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको...

त्रिदेशीय क्रिकेट सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्डस् १४२ रनले पराजित

२०७८ वैशाख ११ गते १७:०४

काठमाडौं, ११ बैशाख । नेपालले त्रिविस्थित मैदानमा आज भएको फाइनल खेलमा नेदरल्याण्डलाई हराउँदै त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको उपाधि जित्न सफल भएको छ । शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो । फाइनलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको...

नेपाल भर्सेस नेदरल्याण्ड्स : नेपाली दर्शकबारे यस्तो भन्छन् कूपर

२०७८ वैशाख ११ गते १३:०१

काठमाडौं, ११ बैसाख । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई देशबीचको खेल दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेर...

‘त्रिकोणात्मक सिरिज’को फाइनल आज, नेपालको प्लेइङ-११ मा परिवर्तनको सम्भावना

२०७८ वैशाख ११ गते १२:५१

काठमाडौं, ११ वैशाख । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो १ः१५ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । समूह चरणको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले हराएको थियो । नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा भने...

नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित

२०७८ वैशाख ८ गते १:०९

काठमाडौं, ८ बैसाख । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सात...

किर्गिस्तान र त्रिभुवन आर्मी फुटबल क्लबले आज खेल्दै

२०७७ चैत १५ गते १२:३३

काठमाडौं, १५ चैत्र । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा...

नेपाल गाेल गर्न चुके पनि फाइनल प्रवेश

२०७७ चैत १४ गते २०:५१

काठमाडौं, १४ चैत । बंगलादेशसँग बराबरी खेल्दै नेपालले थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ । पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको...