समाचार

धमला पत्नी एलिजा गौतमको बोल्ड तस्बिर भाईरल ( हेर्नुहोस् )

२०७८ माघ १८ गते १३:२०

काठमाडौं । पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो । १८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा...

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७८ माघ १८ गते १२:४०

१८ माघ, काठमाडौं । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था...

बाबुरामले भीम रावलको पिएचडी नक्कली भनेपछि एमालेमा भाँडभैलो

२०७८ माघ १८ गते १२:३५

१८ माघ, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर नेपालका नेताहरू आपसमै मारकाट गर्ने संकेत देखिएको छ । एमसिसीले देशलाई नै दुई ध्रुवमा बाँडिदिएको छ । ५५ अर्बको प्रोजेक्ट संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सबैको निदहराम गरिदिएको छ । एमालेबाहेक सबै दलमा...

२८ करोड राजस्व ठगीमा फसेका उमाशंकर यसरी भए रिहा !

२०७८ माघ १८ गते ११:३२

१८ माघ, काठमाडौं । जागिरका लागि नागरिकता बुझाउँदा त्यसको दुरुपयोग भई राजस्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर अन्ततः २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनीमाथि २८ करोड रुपैयाँ राजस्व छलीको मुद्दा थियो । उच्च अदालत पाटनले उनलाई ७५ लाख रुपैयाँ धरौटी...

राष्ट्रिय परिचयपत्रः ई-पासपोर्टका लागि अनिवार्य, अब एसएमएसबाटै यसरी पाइन्छ !

२०७८ माघ १८ गते १०:४२

काठमाडौँ । तपाईँ ई-पासपोर्ट अथवा विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ ? पासपोर्ट बनाउनको लागि अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन...

प्रचण्डले एमसीसीमा कसरी डबल रोल खेलिरहेका छन् सीपी गजुरेलले पारे खुलस्त !

२०७८ माघ १७ गते २३:५९

१८ माघ, काठमाडौं । क्रान्तिकारी माओवादीका नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसीमा डबल रोल खेलिरहेको ठोकुवा गरेका छन् । ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा गजुरेलले प्रचण्डको चरित्रनै ढुलमुले चरित्र...

एमसीसी फाइनल नगरे सम्म चुनावको मितीनै नतोक्ने मुडमा देउवा !

२०७८ माघ १७ गते २३:५४

१८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउँन निकै जोड बल गर्न थालेका छन् । स्थानिय तहको निर्वाचनको मिती निर्धारणका बिषयमा भइरहेको बहसलाई ओझेल पार्ने गरि देउवाले एमसीसीको बिषय फेरी अघि सारेका छन् । जेठ भित्र स्थानिय तहको...

साउदी हुनेले हेर्नै पर्ने : ‘इकामा’को नयाँ प्रावधान सार्वजनिक !

२०७८ माघ १७ गते २०:५४

रियाद। साउदी अरबमा रहेका आप्रवासीले अब त्रैमासिक आधारमा आफ्नो रेसिडेन्सी परमिट (इकामा) नवीकरण गर्न र आफ्नो स्मार्टफोनमा सो इकामाको डिजिटल प्रतिलिपि सुरक्षित गर्न सक्ने भएका छन्। यो सँगै अब साउदी अरबस्थित नेपाली श्रमिकहरुले पनि सो सुविधा लिन सक्ने भएका छन्। अब्शेर अफ्रद (व्यक्तिगत) प्लेटफर्ममा...

एमसीसी पास गर्न ओली देउवाबीच गठबन्धन !

२०७८ माघ १७ गते १५:४४

१७ माघ, काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गरिछाड्ने पक्षमा उभिएका छन् । उनले सकभर यही गठबन्धनमा सहमति निकालेर एमसीसी पारित गर्ने नभए नेकपा एमालेसँग मिलेर जाने रणनीति बनाइसकेको बुझिएको छ । देउवाले गठबन्धनमा रहेका दलहरु...

३८.५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौनः भीम रावल

२०७८ माघ १७ गते १५:३५

१७ माघ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कुल रकममध्ये ३८ दशमलव पाँच प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा...