समाचार

चन्द्रागिरि डाँडामा हिमपात, दुई राजमार्ग अवरुद्ध !

२०७८ माघ २१ गते १२:०७

२१ माघ, काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले...

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

२०७८ माघ २१ गते ११:३५

२१ माघ, काठमाडौं । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको...

मलेसिया र खाडी देशहरुमा भिजिट भिसामा को को जान पाउँछन् ?

२०७८ माघ २० गते २३:०८

काठमाडौं । सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको...

नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्री जनार्दन शर्माको आग्रह

२०७८ माघ २० गते २१:००

२० माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । बिीहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकमा अर्थमन्त्री शर्माले सबैलाई यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन...

मन्त्री बन्दै सुजाता कोइराला,महाधिबेशनमा गरेको बाचा पूरा गर्दै प्रधानमन्त्री देउवा

२०७८ माघ २० गते २०:५३

२० माघ, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब पक्का भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई महाधिबेशनमा दिएको आश्वासन अनुसार मन्त्री बनाउन लागेका हुन् । प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन्...

विमानस्थलबाट एक करोडको सुनसहित तीन जना पक्राउ

२०७८ माघ २० गते १६:२०

२० माघ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी अवैध सुन सहित तीन जना प्रक्राउ परेका छन् । विमानस्थलको प्रहरीले ९९ लाख २९ हजार ६९८ रुपैयाँ मूल्य बराबरको १ किलो १५० ग्राम सुन बरामद गरेको हो । भने उनीहरुको साथबाट ५ वटा...

प्रचण्डले कर्णालीका नेतालाई भने– एमसीसी संशोधन नभइ लागू हुँदैन !

२०७८ माघ २० गते १६:१७

२० माघ, काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) संशोधन नगरी पारित नहुने बताएका छन्। पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई बिहीबार भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने बताएका हुन्। ‘हामीले अमेरिकी सहयोग...

काठमाडौं बाट दुबई उड्न लागेका पाकिस्तानी ४७ हजार रियाल सहित पक्राउ !

२०७८ माघ २० गते १५:१८

२० माघ, काठमाडौं । नेपालको बाटो भएर दुबई उड्न लागेका एक पाकिस्तानी नागरिक ४७ हजार एक सय रियालसहित पक्रा’उ परेका छन् । विमानस्थल प्रहरीले ३३ वर्षीय हाफिज एट्टिक उर रेहमानको साथबाट ४ सय यूएई दिरामसहित ओमान र भारतीय मु’द्रा पनि बरा’मद भएको जनाएको छ...

खाडी मुलुकबाट फर्किनेलाई एयरपोर्टमा कडाइ, यस्तो छ कारण

२०७८ माघ २० गते ११:५६

काठमाडौँ । वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये...

यस्तो ठाउँमा भेटियो प्रधानन्यायाधीशको तीन रोपनी जग्गा, अनुसन्धान विभागका कर्मचारी चकित

२०७८ माघ २० गते ११:५३

२० माघ, काठमाडौं । काठमाडौँमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तीन रोपनी जग्गा भेटिएको छ। काठमाडौँको गोठाटारमा जबराका भाइ प्रभुशम्शेरको नाममा जग्गा भेटिएको हो। उनले यो जग्गा गएको असोजमा ठूलो परिमाणमा जग्गा खरीद गरेको फेला परेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्वद्ध स्रोतका अनुसार प्रभुशम्शेरले गोठाटारमा करिव...