अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७८ माघ ५ गते २३:२७

५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । निगमले आजराति १२ बजेदेखि लागू...

नेप्से परिसूचक ३२ अङ्कले बढ्यो

२०७८ पुष १९ गते २३:००

१९ पुस, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ३२ अङ्क बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३२.०३ अङ्कले वृद्धि भई दुई हजार ६१६.९४ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ...

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

२०७८ पुष १९ गते १५:५७

१९ पुस, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी...

सुनको मूल्य प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

२०७८ पुष १८ गते ११:५९

१८ पुस, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो । नेपाल...

सुनको मूल्य घट्याे, चाँदीको भाउ वृद्धि !

२०७८ पुष ७ गते १४:१८

७ पुस, काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल...

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

२०७८ पुष ४ गते १२:२८

४ पुस, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार...

ह्वात्तै बढ्यो सुनको मूल्य, कुनको कति पुग्यो ?

२०७८ मंसिर २२ गते १४:०९

२२ मंसिर, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो । मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२...

आज सुनको मूल्य घट्यो,तोलाको कति पुग्यो ?

२०७८ मंसिर १७ गते १६:४९

१७ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंसिर महिनायताकै कमजोर बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार...

पेट्रोलको मुल्य घट्यो, कतिमा कायम भयो मुल्य ?

२०७८ मंसिर १६ गते १८:५८

१६ मंसिर, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्यवृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् । भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।...

सोच्नै नसक्ने गरि पेट्रोलको मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

२०७८ मंसिर १५ गते २१:३२

१५ मंसिर, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्यवृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् । भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।...