अर्थतन्त्र

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०७९ वैशाख ७ गते १४:२५

७ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १५ सयले घटेर एक लाख ६ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च, प्रतिलिटर कति पुग्यो ?

२०७८ चैत २३ गते ९:२२

२३ चैत, काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको हो । नेपाल...

पेट्रोलको मूल्य घटेर आयो, आईओसीले पठायो नयाँ मूल्य सूची

२०७८ चैत १९ गते १८:४०

१९ चैत, काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको छ। नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर...

पेट्रोलको मूल्य १८३ र ग्यास साढे २२ सय बनाउन आयल निगमको प्रस्ताव

२०७८ चैत १५ गते १५:००

१५ चैत, काठमाडौं । नेपाल आयल निगमले सरकारसँग पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव पेश गरेको छ । आयल निगमले पेट्रोलियम पदार्थमा घाटा नहुने र नाफा पनि नलिने शर्तमा लागत मूल्यमा नै बिक्री गर्न पाउनुपर्ने प्रस्ताव गरेको हो । निगमको प्रस्तावअनुसार...

एकै दिन तोलामा १३ सय घट्यो सुनको मूल्य !

२०७८ चैत १५ गते १४:५५

१५ चैत, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५००...

प्रतितोला एक हजार १०० ले बढ्यो सुनको मूल्य

२०७८ चैत १० गते १३:१०

१० चैत, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लोदिन प्रतितोला रु ९९ हजार २००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु एक हजार १०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

सुनकाे मूल्य ओरालाे, प्रतितोला कति पुग्यो ?

२०७८ चैत २ गते १२:०३

२ चैत, काठमाडौं । सुनकाे मूल्य याे साता ‌ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला एक लाख दुई हजार आठ सयमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।...

सुनको भाउ आज ३५ सय रुपैयाँले घट्यो, कती छ तोलाको आज ?

२०७८ फागुन २६ गते ११:१०

२६ फागुन, काठमाडौं । हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक लाख २...

सुनको मुल्य इतिहासकै महंगो, एकै दिन बढ्यो २५ सय रुपैया

२०७८ फागुन २५ गते १२:४६

२४ फागुन, काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ । यो भाउ अहिलेसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलामा एक लाख...

नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड

२०७८ फागुन २४ गते १९:२१

२४ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज यहाँ साधारण शेयरको बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा...