अर्थतन्त्र

आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस पुग्यो तोलाको ?

२०७६ मंसिर २९ गते १२:५३

काठमाडौं, २९ मङ्सिर । आज आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ८ सय...

सुनचाँदीको मूल्य आईतबार पनि घट्यो, कति पुग्यो त ?

२०७६ मंसिर २३ गते ९:४०

मंसिर २३, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन ६९ अजार ९०० मा...

खुशीको खबर ! ह्वात्तै घट्यो प्याजको मूल्य, हेर्नुस् बजार भाउ

२०७६ मंसिर २३ गते ९:२९

मंसिर २३, काठमाडौं । बजारमा प्याजको मूल्य प्रतिकिलो १३९ रुपैयाँ पुगेको छ। अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ। नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५...

जाडोमा वल्र्डलिंकले ल्यायो यस्तो अफर

२०७६ मंसिर २२ गते १८:५०

मंसिर २२, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको तात्तातो अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका...

घट्याे सुनकाे भाउ यस्ताे छ आज

२०७६ मंसिर २२ गते १४:३६

काठमाडौं,२२ मंसिर । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको...

खुसीको खबर ! नेपालको दैलेखमा निस्क्ने भयो पेट्रोल

२०७६ मंसिर १९ गते १७:१८

काठमाडौं, मंसिर १९ । दैलेखमा शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ। जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो। पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ।...

आज ह्वात्तै घट्यो सुन चाँदीको भाउ -हेर्नुस् बजार भाउ

२०७६ मंसिर १९ गते १६:२१

काठमाडौं, मंसिर १९ । बुधबार तोलामा एकैपटक ८ सय रुपैयाँ बढेको सुनको भाउ बिहिबार तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहिबार छापावाल सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाल सुनको भाउ तोलाको ७२ हजार दुई...

विमानस्थलमा ४३८ जनालाई रोजगारी खुल्यो

२०७६ मंसिर १८ गते २०:४७

काठमाडौं, मंसिर १८ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणकाे प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२,...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

२०७६ मंसिर १६ गते २०:१५

१६ मंसिर, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो। निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९...

कर्जा नतिरेपछि ऋणीको घरजग्गा लिलामी गर्दै नेपाल बैंक (सूचनासहित)

२०७६ मंसिर ९ गते १७:३१

मंसिर,९ काठमाडौं । नेपाल बैंक लिमिटेडको शाखाबाट कर्जा लिइ समयमै साँवा र व्याज नतिरेपछि असुलीको लागि सुरक्षणमा रहेको घरजग्गा लिलामी गर्ने भएको छ । बैंकले बुधबार एक सूचना गरी बुधरबाटै लागूहुने गरी ३५ दिन भित्र ऋणीले सम्बन्धीत शाखामा सम्पर्क राखी कर्जा चुक्ता  गराउन अन्तिम...