पत्रपत्रिका

ऋण तिर्न बिदेश गएका माधवले ५ जनाको शव कसरी हेर्न सक्लान् ?

२०७८ भदौ २२ गते १३:०५

काठमाडौं, २२ भदौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका माधव पौडेलले पुरानो घर भत्किने अवस्थामा पुगेपछि गाउँमै अर्को घर किनेर परिवारलाई त्यसमा राखे। बुवाले सानैमा बनाएको घर बस्न नमिल्ने भएपछि उनले गाउँकै एक महिलाको घर किनेका थिए। बूढी भइसकेकी आमासहित ६ जनाको परिवार किनेको घरमा...

डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रबिक्रम चन्द र उपेन्द्र यादवसमेतको सहभागितामा एउटै पार्टी बनाउने : प्रचण्ड

२०७८ भदौ २२ गते ९:०५

काठमाडौं, २२ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रबिक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसमेतको सहभागितामा एउटै पार्टी बनाउन पहल भैरहेको बताउनु भएको छ । माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई भर्चुअल सम्बोधन गर्नुहुँदै सोमबार अध्यक्ष प्रचण्डले...

ललितपुरको कान्तिपुर हाइटस्थित यौ-नधन्दा,ग्राहक खोजेर ल्याउने लाई समेत २५०० कमिसन।

२०७८ भदौ २१ गते २२:५५

काठमाडौं, २१ भदौं । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टमा यौनधन्दा हुँदै आएको खुलासा भएको छ। अपार्टमेन्टको पाँचौ तल्लाको फ्ल्याटमा महिलाहरुले यौनधन्दा चलाउँदै आएको पाइएको हो। प्रहरीको अनुसन्धानबाट ती यौन व्यवसाय गर्ने महिलाहरुले एक जना पुरुषसँग यौन सम्बन्ध राखेवापत तीन हजारदेखि १५ हजारसम्म रुपैयाँ...

गएराति परेको ठूलो वर्षाले काठमाण्डौको बल्खुमा पार्किङमा राखिएका गाडी नै बगायो, (तस्विर सहित)

२०७८ भदौ २१ गते १३:१५

काठमाडौं, २१ भदौं । गएरातिदेखि परेको ठूलो वर्षाका कारण उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।आइतबार मध्यरातदेखि काठमाडौंको मौसममा बदली भएको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो। रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका...

रोमानियामा नेपाली पुरुषका लागि खुल्यो रोजगारीको अवसर, काठमाडौमा कहाँ राख्ने सम्पर्क ?

२०७८ भदौ २१ गते १२:१५

काठमाडौ । नेपालीहरुका लागि रोमानियमा जागिरको अवसर खुलेको छ । रोमानियाको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । रोमानियाको वर्कपावर एसएलआर कम्पनीले १०० नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा...

भारतीय हेलिकप्टर नेपाली आकाश उड्नुमा देउवा सरकार होइन, ओलीनै दोषी हुन : झाक्री

२०७८ भदौ २० गते २३:१३

काठमाडौं, २० भदौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नुमा यो सरकार दोषी नभएको बताएकी छन्।सुनसरी सदरमुकाम इनरुवामा शनिबार आयोजित पार्टीको प्रथम नगर कमिटी भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन्। नेपाली आकाशमा भारतीय हेलिकोप्टर उड्नुमा अहिले...

खड्क ओली हिजो एमसिसी पास गर्न कन्दनी सुर्क्याएर लागि परेका थिए आज विरोध गर्दैछनः रामकुमारी झाँक्री

२०७८ भदौ १९ गते २३:१०

काठमाडौं, १९ भाद्र । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले एमसिसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपीशर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन्। ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसिसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेता झाँक्रीले...

बिर अस्पताल अगाडिबाट १८ वर्षका दुईजना पक्राउ ! यो उमेरमै गरे बिश्वासनै नलाग्ने यस्तो काम

२०७८ भदौ १९ गते १५:२१

काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिका-२७ वीर अस्पताल अगाडिबाट बागमती प्रदेश-०२-०२० प ४९३७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा काभ्रे दाप्चा नगरपालिका-१० घर वताउने २ जना १८ वर्षीय किशोरहरूलाई गए राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जाँच...

मलेसियाबाट आयो नेपालीको लागी यस्तो दुखद खबर, एकै महिना यति धेरैले गुमाय ज्यान !

२०७८ भदौ १९ गते १०:५०

मलेसिया, १९ भाद्र । मलेसियामा केही महिनायता बढेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले ज्यान गुमाउने नेपालीको संख्यामा पनि वृद्धि भएको छ । गत महिना १ सय १२ जना नेपाली कामदारको मृत्यु भएकोमा ९६ नेपालीको ज्यान कोरोना संक्रमणका कारण नेपाली दूतावास मलेसियाले जनाएको छ । दूतावासका...

अभिनेत्री पल्पसाको मृत्युको खबर कसरि आयो बाहिर ?

२०७८ भदौ १८ गते १७:००

काठमाडौं । यतीबेला घरमा आराम गरिरहेकी हास्यव्यंग्य अभिनेत्री पल्पसा डंगोलको परिवारलाई सोरबार र मंगलबार धेरैले फोन गरेर पल्पसाको अवस्थाबारे जानकारी लिए । टिकटक चलाउनै कुनै व्यक्तिले यी पल्पसाको तस्बिरमा ‘श्रद्धाञ्जली’ लेखेर सोमबार टिकटक बनाएपछि धेरैले आत्तिँदै उनका परिवारलाई फोन गरेका हुन् । धेरैले उनको...