काठमाडौँ, १५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीे एक विकास परियोजना भएकाले नेपालका लागि जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले नेपाल विकासउन्मुख मुलुक रहेकोले अमेरिकाले नेपालको बिकासकालगि प्रदान गरेको उक्त...
काठमाडौँ । ताप्लेजुङका भरतमणि पौडेलले कमेडी च्याम्पियनको गएको एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरे । उनको प्रस्तुतीले निकै चर्चा बलुटेको छ । जो कमेडी च्याम्पियनमा आउनुअघि यस क्षेत्रमा आफूलाई चिनाउन संघर्षरत थिए । युट्युवमा उनका केही भिडियो पहिल्यै हिट भइसकेका थिए । यद्यपि, कमेडी...
काठमाडौं । बाबु नभएको छोरा जन्माएकी चर्चित अभिनेत्री तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहाँ ( nusrat jahan) ले लिएको नयाँ निर्णयले सबै हैरान भएका छन् । उनले आफ्नो छोराको नाम ईशान राखेकी छिन् । नुसरतले बिहीबार पार्क स्ट्रीटको एक निजी अस्पतालमा छोरालाई जन्म दिएकी...
काठमाडौँ, १४ भदौ । सरकारले भारतमा उपचाररत एमाले नेता झलनाथ खनाललाई दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । आइतबार (आज) अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका...
काठमाडौँ, १३ भदौ । एक दशकयता कतारमा मृत्युवरण गरेका हजारौं आप्रवासी श्रमिकको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारी असफल भएको रिपोर्ट एमनेस्टी इन्टरनेशनलले हालै सार्वजनिक गरेको छ। असुरक्षाका बीच काम गर्ने ठाउँमा अकालमा ज्यान गुमाएको प्रमाण हुँदाहुँदै कतारी अधिकारी अनुसन्धान गर्न असफल भएकोमा एमनेस्टीले गहिरो...
काठमाडौँ, १३ भदौ । नेकपा एमाले छोडेर नयाँ पार्टी समेत दर्ता गरिसकेका माधव कुमार नेपाल सहित १४ जनालाई कारवाही नगर्ने निर्णय सभामुख अग्नि सापकोटाले गरेका छन् । सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने जवाफ दिएका छन् । निर्वाचन आयोगले...
काठमाडौं । शंका भन्दा डरलाग्दो अरू केहि हुन सक्दैन् । शंकाका कारण भएका घटनाबाट पछुताउनेहरुको कमी छैन । भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाबाट श्रीमानको डरलाग्दो हर्कत बाहिर आएको छ । प्रहरीका अनुसार ५७ वर्षीय पुरुषले सियो र धागोले आफ्नी श्रीमतीको निजी भाग सिलाएका हुन् ।...
काठमाडौँ। हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ अहिले चर्चामा छ । शीर्ष पाँच प्रतियोगी छनोट भैसकेको र यसै साता उत्कृष्ट चार चुनिने छन् । शीर्ष चारका लागि सिक्किमका विक्की अग्रवालले आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् । भरतमणि पौडेल, विकास अर्याल, सन्तोष थापा, हिक्मत महरा...
काठमाडौँ, १२ भदौ । देशको राजनीति नै तरंगित हुनेगरी जनार्दन शर्माले सर्वाजनिक रुपमै नयाँ मुद्धा उठान गरेका छन् । नेकपा माओवादी केन्द्र का संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न...
काठमाडौँ । चर्चित टिकटक स्टार स्मारिका ढकालको डिभोर्स भएको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक भएपछि उनका पूर्वपतिले आफुहरुले खुशी साथ अलग भएको जानकारी दिएका छन् । स्मारिकाका श्रीमान विवेक अधिकारीले टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताएर अन्त्य हुनुको...