समाचार

रवि लामिछानेसम्मको साथ पाएका बालेनलाई आफ्नैबाट धोका

२०७९ वैशाख २० गते १४:३२

२० बैशाख, काठमाडौं । सञ्चारकर्मी तथा ग्यालेक्सी फोर के टेलिभिजनका निर्देशक रवि लामिछानेसम्मको साथ पाएका काठमाण्डौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई आफनैबाट धोका भएको छ। साथ र समर्थन राख्ने आशा गरिएकाहरुले नै अन्तिम समयमा बालेनको साथ छोडेका छन् । कालाकार समेत रहेका स्ट्रक्चरल इन्जिनियर...

सुनको मूल्य प्रतितोला रु एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०७९ वैशाख २० गते १२:२९

२० बैशाख, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी...

मिक्सरमा लुकाएर सय ग्राम सुन ल्याएका युवक विमानस्थलबाट पक्राउ

२०७९ वैशाख २० गते १२:२३

२० बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। रुपन्देहीका २८ वर्षीय सरोज...

लोडर दुर्घटना (अपडेट) : मृतक चिनियाँ नागरिकको संख्या ३ पुग्यो

२०७९ वैशाख २० गते ११:५१

२० बैशाख, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर...

काठमाडौमा असिना सहित भारी बर्षा : मौसम पूर्वानुमानद्धारा यस्तो सूचना जारी

२०७९ वैशाख २० गते १०:२४

२० बैशाख, काठमाडौं । काठमाडौमा भीषण असिना–पानी परेको छ । असिना सहित पानी परेपछि काठमाडौको जनजीवन प्रभावित भएको छ । ठूला–ठूला असिना खसेपछि सडकमा भएका यात्रु चिहिलबिहिल बनेका थिए । पानी अझै जारी छ । असिना सहित भारी बर्षा भएपछि मौसम पूर्वानुमान विभागले यस्तो...

कतारमा ढिला नहुने, ढिलाइ गर्ने ३१४ कम्पनी कार्वाहीमा !

२०७९ वैशाख २० गते ९:३७

दोहा कतार । कतारमा नियमित तलबमा ढिलाइ गर्ने ३१४ कम्पनीलाई कारबाहीको लागी सिफारिस गरिएको कतारी सञ्चार माध्यम The Peninsula Online ले जनाएका छन् । कतारको श्रम मन्त्रालयले असोज १ देखि कात्तिक १५ गतेसम्मको अवधिमा श्रम ऐन उल्लङ्घन गर्ने ३ सय १४ कम्पनीलाई कारबाही गर्नका...

“काउली बुढी” काे सुन्दर तस्विर हेराैँ (फोटो फिचर)

२०७९ वैशाख १९ गते २२:४२

सन्ध्या बुढा नेपाली हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा उनी ‘काउली बुढी’ नामले निकै परिचित छिन् । ‘काउली बुढी’ नामले निकै माया र साथ पाएकि उनी सामाजिक सञ्जालमा संक्रिय नै रहन्छिन् । सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन् ।...

मलेसिया रोजगारको डिमाण्ड : कहिले र कहाँ ? हेर्नुस् बिस्तृतमा !

२०७९ वैशाख १९ गते २१:०५

काठमाडौँ । बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू गर्ने तयारी भईरहेको मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ । मलेसियाले आगामी जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया शुरूवात गर्ने निर्णय गरिसकेको छ । मलेसियाले विदेशी कामदार लिने...

काठमाडौमा वर्षा सुरु, भोलि झन यस्तो हुने

२०७९ वैशाख १९ गते १८:३६

१९ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ। मेघ गर्जनसहित पानी परेको हो। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले...

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय !

२०७९ वैशाख १९ गते १७:३२

१९ वैशाख, काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सूचना प्रकाशित गरेर यसबारेमा जानकारी दिएको छ । यो पनि….गाउँगाउँमा बढ्यो चुनावी चहलपहल...