स्वास्थ्य सन्देश

यी ११ सपना : जसले मानिसको मृत्युको संकेत गर्छन्

२०७७ माघ २२ गते २०:३२

राति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छ | भने सपनाले जीवनमा घट्ने अनेकौ घटना वा कुराको संकेत गर्दछ | कतिपय व्यक्तिको सपना पुग्ने पनि गर्छ | कसै-कसैले देखेको सपनाको ठिक विपरित पनि हुन जान्छ | सपनाले मानिसको मृ त्युबारे पनि अगाडी नै संकेत...

के तपाईंले सुन्नु भएको छ हड्डीबाट निस्कने आवाज ?

२०७७ माघ २० गते २०:५५

काठमाडौं । जोर्नी हाम्रो शरीरको एउटा त्यस्तो अंग हो, जसमा दुई अथवा धेरै हड्डी आपसमा जोडिएको हुन्छ । जस्तो कुहिनाको हड्डी, जाँघको हड्डी जून माथिल्लो सिरा पेल्भिस सकेटमा फिट हुन्छ । जोर्नीका हड्डीहरु लचिलो तर बलियो कार्टिलेजले कभर गरेको हुन्छ, जसको सहयोगले यिनीहरु आपसमा...

थाइराइडका रोगीले कहिल्यै नगर्नुहोस् यी पाँच कुराको सेवन

२०७७ माघ ११ गते १:०५

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ । थाइराइड बढ्दा विभिन्न...

यस्ता व्यक्ति हुन्छन् मिर्गौला रोगको सबैभन्दा बढी जोखिममा

२०७७ माघ ६ गते १९:१९

काठमाडौँ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण देखिँदैन। अन्तिम अवस्थामा मात्रै विभिन्न लक्षण देखिने भएकाले वर्षको एकपटक पिसाबमा प्रोटिन र रगतमा ‘क्रियटिनिन’ परीक्षण गर्नुपर्छ। यस्ता व्यक्ति मिर्गौला रोगको जोखिममा धूमपान-मद्यपानको आदत भएका, ३० वर्ष उमेर पुगेका, उच्च रक्तचाप भएका, मधुमेह भएका, मिर्गौलासम्बन्धी कुनै...

नर्सलाई सबैभन्दा धेरै तलब दिने यी १० देशहरु: कुन देशमा कति हुन्छ कमाई ?

२०७७ माघ ४ गते २१:१७

पोखरा,स्वास्थ्य क्षेत्रका अन्य पेशाहरु जस्तै नर्सिङ पेशालाई अन्य मुलुकमा निकै सम्मानित पेशा मा’निन्छ । तर नेपालमा नर्सहरुको कमाइ राम्रो मानिदैंन् ।विश्वका धेरै देशहरुले नर्सहरुको कामको मुल्यांकन गर्दै निकै आकर्षक तलब दिइरहेको हुन्छन् । केही देशहरुमा अन्य सबै पेशाभन्दा नर्सहरुलाई निकै बढी सुविधा र तलब...

दोस्रो बच्चा जन्माउनु अघि बुझ्नै पर्ने ५ कुरा

२०७७ माघ ३ गते १२:४६

अधिकाशं दम्पतीहरुमा पहिलो सन्तानको कति अन्तराल दोस्रो सन्तान जन्माउन भन्नेमा दोधार रहने गरेको छ । यस्तोमा एक मात्र सन्तान जन्माउनेहरुका कारण एकल बच्चाहरु साथीभाईसँग घुलमिल नहुने भएकाले उनीहरुमा समाज तथा परिवारसँग एकाकार हुन कठिन हुन्छ । त्यसैले निश्चित समयान्तरमा दोस्रो बच्चा जन्माउनु नै राम्रो...

“होशियार ! धेरै विर्य खेर फाल्दा यस्तो हुन्छ”(जानी राखौ) २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

२०७७ पुष १६ गते १२:२०

विर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य...

३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परीक्षण : सबै महिलाले पढ्नुहोला

२०७७ पुष १४ गते २२:२७

व्यस्त दिनचर्या, उमेरअनुसार महिलाको शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढीजो खिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार...

लामो समय एसीमा बस्ने गर्नु भएको छ ? छ भने जीन्दगी भर पछुताउनुपर्ला

२०७७ पुष १२ गते २२:१६

मौसम परिवर्तनको बेला धेरै मानिसहरू एयरकन्डिस्नर (एसी) मा बस्न रुचाउँछन् । गर्मीमा बाहिर निस्केर हालत खराब भएको बेलामा घरमा वा अफिसमा एसी चलाएर चिसोमा बस्नु आनन्ददायक अनुभव हो । यस्तै चिसोको समयमा एसीले कोठा तातो बनाएर बस्दा त आनन्द नै हुन्छ । तर एसीमा...

काजु खानुका छन् यस्ता सोच्नै नसक्ने फाइदाहरु

२०७७ पुष ११ गते १७:३३

काठमाडौं । काजुमा म्याग्ने’सियम, कपर, आइ’रन, पोटासियम लगाय’तका पोषक तत्व पाइन्छ । काजु’लाई ऊर्जा’को राम्रो स्रोत मानिन्छ । यस अला’वा यसमा बिभिन्न भिटामीन, क्या’ल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरी’रमा अनेकौं प्रकारको ला’भ पुर्याउँछ । यस्तो छ काजु सेवन’बाट हुने फाइदाहरु : बिना...