अहिले हाम्रो दैनिकसाग धेरै नजिकको साइनो बनाएको छ चियाले । पाहुनाको स्वागत सत्कार गर्न होस्, या साथीभाई जम्काभेट हुादा हामीले चियालाई नै बढि स्थान दिएका छौा । चिया पिउनु यस्तो लत भयो की बिहान ओछ्यानमै चाहिने हामीलाई । के बिहान खाली पेटमा चिया पिउनु...
काठमाडौं । घरबाट निस्कँदै हुनुहुन्छ? बानी बदल्नुस्। यि तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क । २. सेनिटाइजर । ३. चानचुन नोट । (पैसा) यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुनसक्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्...
काठमाडौँ । के हाम्रो बसाईको स्थितीले पनि स्वास्थ्यमा असर गर्छ ? पक्कै गर्छ । स्वस्थ जीवनका लागि बसाईको आसन पनि सही हुनुपर्छ । जस्तो हामीमध्ये धेरैजसो एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्ने गर्छौं, जसलाई चलनचल्तीको भाषामा उपरखुट्टी लगाएको भनिन्छ । यसरी बस्नुलाई हाम्रो समाजमा...