काजु खानुका छन् यस्ता सोच्नै नसक्ने फाइदाहरु

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

काजुमा म्याग्ने’सियम, कपर, आइ’रन, पोटासियम लगाय’तका पोषक तत्व पाइन्छ । काजु’लाई ऊर्जा’को राम्रो स्रोत मानिन्छ ।

यस अला’वा यसमा बिभिन्न भिटामीन, क्या’ल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरी’रमा अनेकौं प्रकारको ला’भ पुर्याउँछ । यस्तो छ काजु सेवन’बाट हुने फाइदाहरु :

बिना परि’श्रम थकान मह’सुस भएमा काजु’को सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ । काजुमा भिटा’मिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ । युरीक एसि’डमा काजुको सेवन गर्न मि’ल्दछ, यसले युरिक एसिड फर्मेसन हुँदैन ।

निय’मित काजु खाँदा रक्तचाप निय’न्त्रित अव’स्थामा रहन्छ । निय’मित बिहान काजु खाँदा कोलेस्टे’रोलको मात्रा नि’यन्त्रित हुन्छ । काजु’को नियमित सेवनले हड्डी तथा दाँत ब’लियो बनाउँछ ।

काजुमा प्रोटिन’को मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अ’नुहार चम्किलो हुन्छ । काजु’को लेपले अनुहा’रमा मसाज गर्ना’ले अनु’हार अझ बढी चम्किलो हुन्छ ।