३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परीक्षण : सबै महिलाले पढ्नुहोला

हाम्रो सन्देश संवाददाता

व्यस्त दिनचर्या, उमेरअनुसार महिलाको शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढीजो खिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्।

उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिला लाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्। पछिल्लो समय कतिपय महिला पाठेघर कोमुख कोक्या न्सरस्त नक्या न्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसित हुने गरेका छन्।

यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिलाअका लमैज्यान गुमाउन बाध्य छन्। समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन।

त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाहरुलाले यी ५ वटा टेस्ट गराउनु अति आवश्यक छ। मेमोग्रामः पछिल्लो समय महिलामास्त नक्या न्सरको खतरा बढ्दै गएको छ।स्त नक्या न्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ।

यो विधि बाटस्त नकोएक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछिस्त नक्या न्सरकोखतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमो ग्राम गराउनुपर्छ। प्याप स्मेयर टेस्ट : पाठेघरकोक्या न्सरपत्ता लगाउने विधि हो प्याम स्मेयर।स्त नक्या न्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखकोक्या न्सरप्याप स्मेयर एक साधारण परीक्षण हो।

प्याप स्मेयर टेष्टमा महिलाकोयो नीबाटनिश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलाहरुलाई कुनै प्रकारको पीडा महसुस हुँदैन। थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।

एक अध्ययनअनु सार पुरुषभन्दा महिलामा थाइरा इडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइडह र्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ।

थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ। एचपीवी भाइस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइ|रस एक निकै खतर नाकभाइ रसहो।यो सबैभन्दा तीब्र रुपमा फैलनेभाइ रसहो। कतिपय स्थितिमा योभाइ रसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन।

प्रायजसो सम्पर्कपछि योभाइ रसफैलने संभावना बढी रहन्छ। बोन डेन्सिटी टेस्ट : उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्।

शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ । आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ। त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। यो खबरलाई हामीले अन्नपूर्ण पोष्टबाट लिएक हौं।