खेलकुद

युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित

२०७८ कार्तिक १७ गते ११:००

काठमाडौं, १७ कात्तिक । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे ।...

हेटौँडा र वीरेन्द्रनगरको विजयी सुरुवात, गोकर्णेश्वर रोकियो

२०७८ कार्तिक १२ गते २०:२९

काठमाडौं, १२ कात्तिक । मेयर कप महिला राष्ट्रिय लिग छनोट खेलमा हेटौँडा र वीरेन्द्रनगरले विजयी सुरुवात गर्दा गोकर्णेश्वर भने बराबरीमा रोकिएको छ । शुक्रबार एन्फा मैदानमा भएको खेलमा जीत निकाल्दै हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगितामा सुरुवाती खेल जित्दा गोकर्णेश्वर नगरपालिका भने पहिलो खेलमै...

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

२०७८ कार्तिक ७ गते २३:३८

काठमाडौं, ७ कात्तिक । पाकिस्तानले टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो । १५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै...

पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी

२०७८ कार्तिक ५ गते १९:१५

काठमाडौं, ५ कात्तिक । एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।...

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

२०७८ असोज ३० गते २३:५४

काठमाडौं, ३० असोज । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन । जितसँगै भारतले भने आठौँ...

नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

२०७८ असोज ३० गते २३:४१

काठमाडाै, ३० असोज । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश...

बंगलादेशसँग बराबरी खेल्दै नेपाल साफ च्याम्पियनकाे फाइनल पुग्यो !

२०७८ असोज २७ गते १९:०७

काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १(१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो हाफमा सुमन...

नेपाल भारतसँग पराजित, फाइनल प्रवेशका लागि अर्काे खेल कुर्नुपर्ने

२०७८ असोज २५ गते १०:०१

काठमाडौं, २५ असोज । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन भारतको जितमा...

चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

२०७८ असोज २३ गते १६:२४

काठमाडौं, २३ असोज । चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे उपाधि जितेकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएकाे फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन बनेकाे हाे । पाेखराले दिएकाे ११२ रनकाे लक्ष्य चितवनले १५.५...

आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा सन्दीप लामिछाने !

२०७८ असोज २० गते १८:३४

काठमाडौं, २० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ सेप्टेम्बरको मनोनयनमा परेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ‘को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा...