खेलकुद

साफ च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई हरायो

२०७९ साउन ९ गते १९:२५

९ साउन, काठमाडौं । यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट...

विश्वकप छनोट : ओमानलाई पराजित गर्दै नेपाल तेस्रो

२०७८ फागुन १२ गते २३:०१

१२ फाल्गुन, काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । ओमानले...

नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा !

२०७८ फागुन ९ गते १३:३२

९ फाल्गुन, काठमाडौं । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका...

‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइजमाथि फ्रेन्ड्सको सानदार जित

२०७८ माघ २८ गते १६:०५

२८ माघ, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई-दुई गोल गरे भने श्याम बाबु केप्छ्याकीले...

रोनाल्डो पिएसजी जाने सम्भावना कति ?

२०७८ पुष २८ गते २३:०८

२८ पुस, काठमाडौं । अहिले एउटा समाचारले फुटबल बजारमा तातिरहेको छ । त्यो हो पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेज जाँदैछन् भन्ने । यो समाचार फ्रेन्सेली मिडियाहरूले नै बाहिर ल्याएका हुन् । उनीहरूको दाबीअनुसार पिएसजी रोनाल्डोलाई...

यु-१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेश फाइनलमा

२०७८ मंसिर १५ गते १६:११

१५ मंसिर, काठमाडौं । प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको...

वैकल्पिक खेलाडी सुमनको गोलमा पुलिसको पहिलो जित

२०७८ मंसिर १२ गते १९:३३

१२ मंसिर, काठमाडौं । वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले ललितपुरको जावलाखेल युथ क्लबलाई १-० अन्तरले पराजित गर्‍यो । ७०औं मिनेटमा सुमन लामाको गोलमा पुलिसले...

महिला राष्ट्रिय फुटबल टोलीका ६ सहित ४० खेलाडी यू-१९ प्रशिक्षणमा

२०७८ मंसिर ७ गते १३:०८

७ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो । एन्फाले बंगलादेशमा...

सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास

२०७८ कार्तिक २१ गते १७:५७

काठमाडौं, २१ कात्तिक। आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो। पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने...

युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित

२०७८ कार्तिक १७ गते ११:००

काठमाडौं, १७ कात्तिक । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे ।...