प्रवास

मलेसियामा विगत १३ वर्षको अवधिमा ३ हजार नेपाली श्रमिकको मृत्यु ?

२०७८ असोज २५ गते १५:४७

काठमाडौँ  । विगत १३ वर्षको अवधिमा मलेसियामा गएका ३ हजार १७ नेपाली श्रमिकको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका तथ्यांकअनुसार चालू आवको पुस महिनासम्ममा १६५ नेपाली श्रमिकको मृत्यु भएको छ । त्यस्तै, आव २०७६/७७ मा १७६, आव २०७५/७६ मा २२९, आव २०७४/७५ मा २८९, आव...

मलेसियाबाट फर्कने नेपाली कामदारलाई सुन बोकाउने १७ जना सुनसहित पक्राउ

२०७८ असोज २५ गते १३:२७

काठमाडौँ, २५ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...

साउदीमा १९ नेपाली अलपत्र, भन्छन दुताबास कानमा तेल हालेर बसेको छ।

२०७८ असोज २५ गते १२:००

दोहा– करार अवधि सकिँदा पनि कम्पनी घर नपठाउदा दशैँको मुखैमा साउदीमा १९ नेपाली अलपत्र परेका छन्। विभिन्न म्यापपावरबाट साउदी अरब पुगेका नेपाली १९ युवा अलपत्र परेका हुन् । साउदीको जेद्धास्थित सेद इन्टरनेसनलले कम्पनीले भिसाको म्याद सकिएर एक्जिट भिसा नलगाइ दिएपछि आफूहरू घर फर्कन नपाएको...

मलेसियाको घर फिर्ती योजना सुरु, ३० दिन मात्रै बाकी ?

२०७८ असोज २५ गते ११:२०

काठमाडौँ । मलेसियामा अवैधानिक तवरले बसिरहेका बिदेशी कामदारहरू फेरि स्वदेश फर्कन पाउने भएका छन्। सुरुमा जुन देखिसुरु गरेको घर फिर्ती योजना रहेको मलेसिया सरकारले कोरोनाको कारण देखाउदै फेरि इलिगलहरुलाई घर फिर्ताको मौका दिने भएको छ । सुरुमा ६ जुनदेखि ईन्डोनेसियाली नागरिकलाई स्वदेश फर्काउन सरु...

मलेसियाको ‘टप ग्लोब’ कम्पनीमा एक नेपाली युवाको मृत्यु

२०७८ असोज २५ गते १०:४४

क्वाललम्पुर । ‘टप ग्लोब कर्व बीएचडी’ ले आफ्नो फ्याक्ट्री परिसरमा एक प्रवासी श्रमिकको मृत्यु भएको बताएको छ। टप ग्लोबका जन–सम्पर्क अधिकारीले बताएअनुसार सुरक्षा तथा पेशागत स्वास्थ्य विभागले बुधवार यसको पुष्टी गरेको हो। पुष्प तामाङ नाम गरेका ती श्रमिकको मृत्यु ४ अक्टोबर सोमबार बिहान भएको...

कतारबाट आयो खुसीको खबर : अब कतार जान झनै सजिलो !

२०७८ असोज २४ गते २१:१३

काठमाडौं । कतारले आफ्नो देशमा आउने बिदेशीहरुलाई लागु हुने यात्रा नीति परिवर्तन गरेको छ । कतारको नयाँ नीति अनुसार खोप लगाएर आएपनि विदेशी पर्यटकहरुले अनिवार्य दुई दिन होटल क्वा’रेन्टाइन बस्नुपर्ने नियम सहितको नीति लिएको छ । कतार सरकारको नयाँ नीतिसँगै अब खोप लगाएकाहरुले कतारमा...

मलेसियाले बूस्टर खुराक (तेस्रो खोप ) को लागी पीफाइजर-बायोटेक खोप लाई अनुमति

२०७८ असोज २४ गते १८:४७

काठमाडौँ, २४ असोज । मलेशियाले पीफाइजर (PFE.N) र बायोटेक (२२UAy.DE) बाट बनाइएको खोपलाई बूस्टर शटको रूपमा प्रयोग गर्न सशर्त स्वीकृति प्रदान गरेको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। अनुमोदनले खोप १८ बर्ष वा माथिका वयस्कहरुलाई मात्र प्रयोग गर्न को लागी अनुमति दिईएको छ, कम्तीमा ६...

एनआरएन मलेशियाले बिरामी पुनको उद्दार गरि स्वदेश फर्कायो !

२०७८ असोज २४ गते १७:५३

क्वालालम्पुर, २४ असोज। गैर आवासिय नेपाली संघ मलेशियाले एक नेपाली श्रमिकको उद्दार गरि स्वदेश फर्काएको छ। रोजगारीका लागि करिब ३ बर्ष अघि मलेशियाको क्यामरुन हाईल्याण्ड स्थित मेङ सिन ट्रेडिङ फार्मिङ कम्पनीमा आईपुगेका पुनको उद्दार गरि आइतबार नेपाल फर्काएको हो। झाउकोट- ९ रोल्पा निबासी ओबि...

मलेसिया र खाडीका देशमा कामदार लिने मापदण्ड परिवर्तन ?

२०७८ असोज २४ गते १:२१

काठमाडौं । नेपालीहरूका लागि मुख्य रोजगारदाता देशले विदेशी कामदार भित्र्याउने प्रक्रिया सरल र सहज बनाउन थालेका छन् । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि मागअनुसार श्रमिक आपूर्ति गर्ने मलेसिया र खाडीका देशले विदेशी कामदार भित्र्याउन नीतिगत प्रक्रिया सहज बनाउन थालेका हुन् । कतिपय खाडीका...

मलेसियामा एकपछि अर्को गर्दै नेपाली कामदारको मृत्यु, यस्तो रसायन भएको खुल्यो रहस्य !

२०७८ असोज २३ गते १८:४९

एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी “टप ग्लोब”मा एक नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ । उनलाई सेप्टेम्बर १८मा ती मजदुरलाई...