समाचार

तारमा झुण्डिएर हिडेका माइला बिक मिडियामा, त्यसो गर्नुको कारण खोले

२०७९ जेठ २९ गते २०:२०

२९ जेठ, काठमाडौं । नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए...

फेरी वढ्यो अमेरिकी डलरको भाउ

२०७९ जेठ २९ गते १७:२५

२९ जेठ, काठमाडौं । अमेरिकी डलरको भाउ (विनिमय दर) बढेर नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार र शनिवार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ पुगेको हो । यो हालसम्मको उच्च विनिमय दर हो। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर...

मलेसिया अध्यागमनले प्रतिबन्ध (BAN) लगाएको छ कि छैन भनेर थाहा पाउने तरिका

२०७९ जेठ २९ गते १५:४८

क्वालालम्पुर । मलेसियामा काम वा रोजगारदाता छोडेर हिँडेमा अवैधानिक भइन्छ। यसरी अवैधानिक हुँदा मलेसिया अध्यागमनको कालोसूची (Blacklist) मा पर्न सकिन्छ। प्रतिबन्धमा परिसकेको मान्छे फेरी मलेसिया जानै नपाउने अवस्था पनि आउन सक्छ। त्यसैले एक पटक मलेसिया गएर फेरी फर्किन चाहने व्यक्तिले आफू अध्यागमनको प्रतिबन्धमा परे/नपरेको...

पारसले पोल खोलेपछि पूर्वराजा ज्ञानेन्द्रलाई तनाव !

२०७९ जेठ २९ गते १३:००

२९ जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनको सुपुत्र तथा पूर्वयुवराज पारस शाह छुट्टिएर बस्न थालेको १०औँ बर्ष भइसकेको छ । लामो समय थाइल्याण्ड बसेका पारस आजभोली पोखरामा बस्दै आएका छन् । आजभोली पारसको जिन्दगीमा अचम्मैको सुधार आएको छ । पोखरा, पामेस्थित एउटा...

काठमाडौं-१ बाट चुनाव लड्ने पूर्वडीआईजी रमेश खरेलको घोषणा

२०७९ जेठ २९ गते १२:४९

२९ जेठ, काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्...

बालेनले प्रधानसेनापति शर्मालाई भेट्नुको रहस्य खुल्यो, यस्तो रैछ ठोस कारण

२०७९ जेठ २९ गते १२:३५

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सपथ लिएर पदभार ग्रहण गरे लगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न सिधै शैनिक मुख्यालय पुगे । सिधै शैनिक मुख्यालयमा गएर पहिलो औपचारिक भेटवार्ता गरेपछि धेरैले उनको आलोचना पनि गरे । उक्त भेटको रहस्य बल्ल...

२४ घण्टाका लागि चेतावनी जारी, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

२०७९ जेठ २९ गते १२:३०

२९ जेठ, काठमाडौं । आज दिनभर देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा...

दरबारमार्गको डिस्कोमा दावाका गुण्डाहरूले धुलाइ गरे, डरले थरथर भयो प्रहरी

२०७९ जेठ २८ गते २३:५७

२९ जेठ, काठमाडौं । गुण्डाहरूले सबैभन्दा सुरक्षित मानिएको काठमाडौंको दरबारमागमा फेरि उत्पात मच्चाउन थालेका छन् । बिहीबार बिहान करीव साढे ३ बजे काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा बालुवाटारका प्रतिकभाष्कर सिंहलाई सांघातिक आक्रमण भएको छ । सिंहलाई काभ्रेली गुण्डाहरूको समूहले आक्रमण गरेर घाइते बनाएको हो ।...

प्रशारण लाइनमा पुरुष हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा, उद्धारका लागि यस्तो सम्म गरियो !

२०७९ जेठ २८ गते २३:३४

२८ जेठ, काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको रातोपाटीलाई बताए । घिसिङले भने–...

६ घण्टादेखि बिजुलीको तारमै रहेका व्यक्तिको पहिचान खुल्यो

२०७९ जेठ २८ गते २०:१८

२८ जेठ, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा ६ घण्टादेखि अट्किएका व्यक्तिका पहिचान खुलेको छ । तारमा चढेका ४४ वर्षका माइला बिक रहेको प्रहरीले जनाएका छन् । मानसिक अवस्था ठिक नभएका माइला बिहान ११ बजेतिर बिजुलीको पोलमा चढेको जानकारी स्थानीयले पाएका थिए...