२७ जेठ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डमा गएको पहिरोसँगै गाडीमा खसेका २ जनाको शब भेटिएको छ । बिहीबार राति सडक भासिएर खसेको उक्त पहिरोसँग बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पहिरोसँगै खसेको थियो । पहिरोमा परेर...
२७ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएलगत्तै माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए । तर त्यो अफर कसले गरेको हो भन्ने खुलाएका थिएनन् । धेरैले स्थानीय तह निर्वाचनमा नसोचेको पराजय बेहोरेको...
२७ जेठ, काठमाडौं । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले फ्रान्सका राजदूत जील बुर्बाओसँग शिष्टाचार भेट गरेका छन्।प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण मुख्य विषय रहेको महानगरपालिकाले जनाएको छ। ‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको...
२७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनियम सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८...
२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। स्थानीय निर्वाचनकोसमिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न जेठ ३० गते सचिवालय बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले बताए । सचिवालय बैठकमा स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र...
२७ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले जेठ २७ (आज) देखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले सार्वजनिक यातायातको पनि भाडा बढाइएको हो । नेपाल आयल निगमले हिजो राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको...
२७ जेठ, काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्णबहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन्। ‘भर्खर निर्वाचित भएर आएको बालेन सहलाई म भन्न चाहन्छु–...
२७ जेठ, काठमाडौं । मलेसिया रोजगार लामो समय पछि नेपालीको लागि खुल्ला भएको छ । साथै मलेसियामा न्युनतम तलब १५ सय समेत सुरु भैसकेको छ । यस्तोमा केही पुराना माग पत्र बाहेक नयाँ आउने माग पत्र न्यूनतम तलब १५ सयमै आउने गरेका छन् ।...
२७ जेठ, काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढाइएको छ । निगमले बिहीबार (आज) राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको...
२६ जेठ, काठमाडौं । सहरी विकास मन्त्रालय, काठमाडौँ ममहानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवरोध पछि त्यो आशा निराशामा...