काठमाडौँ, ९ माघ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४ मा पुगेको...
काठमाडौं, ७ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो ।...
काठमाडौं, ६ माघ । मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ । सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य...
काठमाडौं, ५ माघ । आज साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार ७ सय रुपैयाँले घटेको सुनको छापावाल मूल्य आज प्रतितोला २ सय सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९१...
काठमाडौं, ५ माघ । १२ लाख ५१ हजार १० जनाले किन्न चाहेको चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले आगामी शुक्रबारसम्ममा चन्द्रागिरीको आइपीओ बाँडफाँड गर्ने जनाएको हो । कम्पनीले पुस २४ देखि २८...
काठमाडौं, १ माघ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । साताको पाचौं दिन सुनको मूल्य आज ८ सय रुपैंयाँले घटेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको...
काठमाडौं, २८ पुस । नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी÷अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ । सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभर द...
काठमाडौं, २८ पुस । सुनको भाउ तोलामा ६ सयले बढेको छ । सोमबार ९२ हजार २ सयमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२...
काठमाडौं, २७ पुस । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ...
काठमाडौं, २६ पुस । आइतबार एकैदिन सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजावी...