पूर्ण खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला

२०७८ कार्तिक २२ गते ११:१५

एजेन्सी : अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ । अमेरिकामा कोरोना संक्रमण व्यापक रुपमा बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरु...

नेप्सेमा सूचीकृत २६ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?

२०७८ कार्तिक २२ गते ११:०९

काठमाडौं, २२ कात्तिक । चालु आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लघुवित्तहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।नेप्सेमा सूचीकृत भएका ५६ वटा लघुवित्तमध्ये २६ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् । २६ मध्ये सबैभन्दा...

आजदेखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का,कारण यस्तो छ

२०७८ कार्तिक २२ गते ११:०४

काठमाडौं, २२ कात्तिक । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आज देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ । दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त...

विदेश जाने नेपालीको हकमा नयाँ मापदण्ड लागू,अब यस्ता ब्यातिहरुमात्र जान पाउनेछन ?

२०७८ कार्तिक २२ गते १०:४१

काठमाडौं- नेपाल सरकारले अध्यागमन कार्यविधि संशोधन गर्दै विदेश जाने नेपाली नागरिकको खर्च व्यवस्थापनको हकमा नयाँ मापदण्ड तोकेको छ। गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) परिवर्तित गरेको हो। परिवर्तित व्यवस्थाअनुसार यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान...

मलेसियाको पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन हुने

२०७८ कार्तिक १७ गते १९:५०

दोहा, १७ कात्तिक । नेपाली कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसियास्थित नेपाली दूतावासले त्यहाँको पेनाङ्ग राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने गर्ने भएको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै मलेसियाका विभिन्न राज्यमा कार्यरत रहेका नेपालीहरुलाई दूतावासबाट प्रबाह गरिने सेवहरु सरल र सहज रुपमा उपलब्ध...

मलेसियन गृहमन्त्रीको चे’तावनी, इलिगल खाली गर्न डिसेम्बर देखी ठूलो स्तरमा छापा हानिन्छ

२०७८ कार्तिक १७ गते १३:०२

क्वालालम्पुर, १७ कात्तिक । मलेशिया गृहमन्त्री हमजाह को चे”तावनी रिक्या’लिब्रेसन ३१ दिसम्बर २०२१ मा सके पछि ठूला स्तरमा छा”पा हा”न्ने र इलिगल कामदारलाई डिपोर्ट गर्ने जनाएको छ । अब मलेसिया सरकार क”डा रुपमा प्रस्तुत हुने र दिएको मौकामा पनि रिक्या’लिब्रेसन कार्यक्रममा सहभागी नहुनेलाई का’रबाही...

साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर, खोजीको लागी शेयर गरौँ

२०७८ कार्तिक १७ गते ०:३४

काठमाडौं, १७ कात्तिक । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली श्रमिक साउदी अरबमा बेपत्ता भएका छन् । करिब छ वर्ष अघि साउदी अरब पुगेका बर्दिया राजापुरका सुरत बहादुर खत्री बेपत्ता भएका हुन् । साउदीको दमाममा रहेको अल बतान कम्पनीमा ट्रक ड्राईभरको रुपमा...

दुई छोरा मलेसियामा बेपत्ता भएपछी आमाको रोदन, फोन मात्रै गरिदिए आधा विरामी कम हुन्थ्यो

२०७८ कार्तिक १७ गते ०:३१

मोरङ्ग, १७ कात्तिक । मोरङ्ग उर्लावारी २ भुसीका १२ वर्षका विकल शेर्पालाई गाउँ आसपासमा कोहि विदेशबाट फर्किए भने आफ्ना वुवाको खवर पनि ल्याएकी भन्ने आश लाग्छ । ६ कक्षामा पढ्दै गरेका उनलाई गाउँमा मात्रै नभइ नजिकका कुनै गाउँमा अरबवाट कोहि फर्किए भने आफ्ना वुवाको...

कुवेतमा ईलिगल रुपमा काम गर्दै आएका चार नेपालीको मृत्यु

२०७८ कार्तिक १७ गते ०:२९

दोहा, १७ कात्तिक । वैदेशिक रोजगारीको सिलसिला कुवेतमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् । तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको त्यहाँको र्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ...

कोरोनाले मलेसियामा मृत्यु भएका भक्त बहादुर योङहाङको मलेशियामै अन्त्यष्टी।

२०७८ कार्तिक ५ गते ११:२२

क्वालालम्पुर, ५ कात्तिक । मलेसियामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको कारण निधन भएका भक्त बहादुर योङहाङको मलेशियामै अन्त्यष्टी सम्पन्न गरिएको छ। किराँत याक्थुङ चुम्लुङ मलेसियाका सह- कोष अध्यक्ष समेत रहेका योङहाङको पार्थिब शरीर लाई परिवारको सहमतिमै मलेसियामै अन्तिम दाहसंस्कार सम्पन्न गरिएको हो। योङहानगको २६...