प्रचण्डको पछाडी लाग्दा घरको न घाटको भए : माधवकुमार नेपाल

२०७७ फागुन २५ गते १८:३९

काठमाडौं ,२५ फागुन । सर्वोच्च अदालतको नेकपा बारे दिएको फैसलाले सबैभन्दा ठूलो समस्या ओली तर्फ गएका पूर्व माओवादी र प्रचण्ड तर्फ गएका पूर्व एमालेहरुलाई परेको छ । लामो समय एमालेमा रहेर सहकार्य गरेका माधवकुमार नेपाल अहिले नेकपाको प्रचण्ड नेपाल पक्षमा छन् । उनी नेकपाको...

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

२०७७ फागुन २५ गते ९:३७

काठमाडौं ,२५ फागुन । ३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा...

मेलम्चीको पानीले वागमतीको बहाव बढ्दै, सफाइमा सुधार

२०७७ फागुन २५ गते ९:२६

काठमाडौं,२५ फागुन । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वागमतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा...

फाल्गुण २५ मंगलबारको राशिफल हेर्नुहोसॐ लेखि एक सेयर गर्नु होला भाग्य चम्कने छ

२०७७ फागुन २५ गते ९:१५

मेष-राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला। वृष -परिबन्धले अप्ठ्यारो...