प्रवास

‘भिजिट भिसा’मा यूएई पुगेका युवा ४ महिनादेखि अलपत्र

२०७८ माघ २४ गते १६:०९

काठमाडौं। रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका एक नेपाली युवा अलपत्र परेका छन्। रामेछापका छिरिङ शेर्पा काम नपाएपछि विगत ४ महिनादेखि यूएईको अजमानमा अलपत्र परेका हुन्। शेर्पालाई गत १ अक्टोबरमा काठमाडौंस्थित फिस्टेल म्यानपावरका प्रतिनिधि रेशम लामिछाने र तुलशा अधिकारीले ३ लाख ३० हजार...

श्रम शोषण गरेको आरोपमा मलेसियाली ग्लोब निर्माता कम्पनीमाथि प्रतिबन्ध

२०७८ माघ २४ गते १६:०४

काठमाडौं । अमेरिकी भन्सार निकायले मलेसियाली डिस्पोजेबल ग्लोब निर्माता कम्पनी वाईटीवाई होल्डिङ्स एसडिएन बीएचडी (वाइटीवाई ग्रुप)को समाग्री आयातमा प्रतिबन्ध लगाएको छ। कम्पनीले आफ्ना कामदारमाथि श्रम शोषण गरेको आरोपमा प्रतिबन्ध लगाएको भन्सार निकायले जनाएको छ। गत दुई वर्षभित्र मलेसियाली कम्पनीमाथि लगाइएको यो सातौँ प्रतिबन्ध हो।...

अमेरिकामा एक नेपाली मृत फेला, उनको घरपरिवार सम्पर्कबाहिर

२०७८ माघ २४ गते १५:३९

२४ माघ, काठमाडौं । अमेरिकाको कोलोराडोस्थित एक शवगृह (मुर्दाघर)मा नेपाली नागरिकको शव रहेको र उनी मृत फेला परेको भन्दै पहिचानका लागि एकजना अनुसन्धानकर्ताले नेपाली राजदूतावासलाई पत्र लेखेको छ। नेपालका राजेन्द्र कार्की नाम गरेका व्यक्ति मृत भएको भएको भन्दै उनका नजिकका आफन्त, नातेदार वा सम्बन्धित...

२५ लाख तिर्न नसकेर साउदीमा बन्धक

२०७८ माघ २४ गते ११:३४

साउदी अरेबिया : हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने। यही सपना बुनेर ११ वर्षअघि बुटवल–४ का दामोदर क्षेत्री साउदी अरब पुगे। साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो। पासपोर्ट लगायतका...

“दुबई एक्पो” मा नेपाली श्रमिक माथि विभेद !

२०७८ माघ २३ गते १६:१७

२३ माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले आयोजना गरेको ‘दुबई एक्स्पो’मा कार्यरत नेपालसहित विभिन्न मुलुकका आप्रवासी श्रमिकमाथि वि’भेद हुनाका साथै बाध्य’कारी श्रममा लगाएका तथ्यहरु मंगलबार सार्वजनिक भएको छ । लन्डन मुख्यालय रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था इक्वीडेमले दुवई एक्स्पोमा कार्यरत नेपाली, भारतीय, अफ्रिकीलगायत श्रमिकसँग...

वैदेशिक रोजगारीको लागी मलेसिया कस्तो देश हो ?

२०७८ माघ २२ गते २३:२७

मलेसिया। मलेसिया एक दक्षिणपूर्वी एसियामा रहेको अधिराज्य , देश हो। मलेसिया एउटा् बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक समाज रहेको देश हो। मलेसियाको संस्कृति यहाँ बसोबास गर्ने आदिवासी जनजाति, भुमिपुत्रहरूबाट उत्पन्न भएको इतिहास रहेको छ। यो देशको राजधानी क्वालालाम्पुर हो। तर हालै मलेसियाको संघीय राजधानीको रुपमा...

साउदीमा २५ नेपाली अलपत्र, भन्छन्- बाथरुमको पानी खान बाध्य छौँ’

२०७८ माघ १६ गते १५:२५

काठमाडौ । साउदी अरबलगायत खाडीका विभिन्न देशमा नेपाली अलपत्र पर्नेक्रम बढेको छ। रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली बिचल्लीमा परेका छन्। राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याईएका उनीहरु दुई हप्तादेखि अलपत्र परेका हुन्। काठमाडौँको सिनामंगलमा रहेको आसिन ओभरसिज प्रालिमार्फत साउदीको सपोर्ट...

पोर्चुगलमा एक नेपाली युवाद्वारा आत्महत्या

२०७८ माघ १५ गते १०:१२

१५ माघ, लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर...

कतारमा ११ सय बिदेशी पक्राउ, पक्राउ पर्नेमा धेरै नेपाली !

२०७८ माघ ५ गते १२:३३

दोहा । तोकिएको अधिकारीहरूले शुक्रबार (14 जनवरी, 2022) कोविड-19 सावधानी उपाय उल्लङ्घनमा १,१४९ जनालाई अभियोजनमा पठाएको छ। मास्क नलगाएकोमा ६०३, सुरक्षित भौतिक दूरी कायम नगरेकोमा ५३२ र एहतेराज एप इन्स्टल नगरेको कारण १४ जना रिपोर्ट गरिएको थियो । उपायहरू Covid-19 प्रतिबन्धहरूमा मन्त्रिपरिषद्को निर्णय अनुरूप...

मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार गर्‍याे एनआरएनएले

२०७८ पुष २४ गते २२:५१

मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्। यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड...