प्रवास

कतारमा कामदार झुक्याउने र ओसारपसार गर्नेहरुको समूह पक्राउ, नेपाली पनि सामेल..

२०७८ फागुन १८ गते ११:२७

काठमाडौं । राहदानी महानिर्देशनालयको खोज तथा अनुगमन विभाग (SFD) ले घरेलु कामदारको ओसारपसार, आश्रय र काममा लगाइदिने एसियाली मुलुकका तीन जना सहित समुहलाई पक्राउ गरेको छ । घरेलु कामदारको सम्बन्धमा सामाजिक सञ्जालमा शं’कास्पद विज्ञापनमा कारबाही गरी आवश्यक अनुमति लिएर र सम्बन्धित सुरक्षा निकायसँग समन्वय...

मलेसियामा कार्यरत देव बहादुर गुरुङ एकाएक बेपत्ता, खोजि गरिदिन आग्रह !

२०७८ फागुन १३ गते ०:३१

१३ फाल्गुन, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसियामा काम गर्दै आएका मलेसियाको सेलाङ्गर स्थित केलाङ सेन्टर बाटनै गत शनिबारदेखि एक ३४ वर्षिय नेपाली श्रमिक युवक एकाएक बेपत्ता भएका छन्। शनिबार रातको १०:०० बजे तिर कोठा बाट बाहिर निस्किएका उनी त्यसपछि आजसम्म सम्पर्कमा आएका छैनन्...

यि हुन् भिजिट भिसाको धन्दा चलाई ठगि गर्ने एजेन्ट !

२०७८ फागुन ५ गते १८:०२

५ फाल्गुन, काठमाडौं । वैदेशिक रोजगारको नाममा गैरकानुनी मानिएको भिजिट भिसाको धन्दामा संलग्न एजेन्टले आफूलाई आकर्षक प्रलोभन देखाएर पैसा अशुली गरेको धनुषाका राजेश कुमार यादवले गुनाशो गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट पदमपोखरी ८, मकवानपुर स्थाई घर भएका अमरसिङ्ग थापा मगर रहेको यादवले...

मलेशिया मा दिन दहादे एक विदेशी महिलाको ह’त्या !

२०७८ फागुन ४ गते २२:२६

४ फाल्गुन, काठमाडौं । जालान मेमाण्डा २ मा रहेको पसल अगाडि एकजना अफ्रिकी महिलाको हत्या भएको अनुमान गरिएको छ । महिलाले यसअघि पसल अगाडिको पार्किङमा धारिलो वस्तुले छुरा प्रहार गर्नुअघि पुरुषसँग झगडा गरेको आशंका गरिएको थियो । अम्पाङजया जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त मोहम्मद...

मलेसियाको यो कम्पनीले नेपाली सहित ५२ जना कामदारको ज्यान जोखिम

२०७८ फागुन ४ गते २१:५४

काठमाडौं । मलाक्का नजिकैको तेलोक मासमा रहेको मल बोरा कारखाना कम्पनीले सन् २००१ देखि व्यवसायिक सुरक्षा तथा स्वास्थ्य विभाग (जेकेकेपी) मा दर्ता नभएकाले आफ्ना कर्मचारीको सुरक्षालाई जोखिममा पारेको पाइयो । मेलाका राज्य जनशक्ति विभाग (JTK) द्वारा आज मेलाका JKKP, रोयल मलेशियन पुलिस र स्थानीय...

मलेसिया गएका एक नेपाली ९ बर्षदेखि सम्पर्क विहिन !

२०७८ फागुन ४ गते १०:१९

४ फाल्गुन, धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका एक नेपाली सम्पर्क विहिन बनेपछि परिवार समस्यामा परेका छन् । मलेसिया पुगेका धनकुटा नगरपालिका २ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम...

मलेशियामा फोहोरमा फालेको खानेकुरा खाँदा दुईको मृत्यु !

२०७८ फागुन २ गते १०:५०

२ फाल्गुन, काठमाडौं । मलेशिया को बुकित मालुतको कम्पुङ बारु सुङ्गाई टेपामा फोहोर फालेको खानेकुरा खाँदा म्यानमारका दुई बालबालिकाको आज मृत्यु भएको छ । भाइहरू, ४ वर्षीय निजाम्बुदिन जमालुद्दिन र २ वर्षीय न्गेईको फोहोर फाल्ने ठाउँ नजिकैको छिमेकीको घरमा मृत्यु भएको बताइएको छ। लाङ्कावी...

फेरी आयो दुखद खबर : मलेशियामा मिनिबस ठोक्किदा २१ नेपाली घाइते !

२०७८ फागुन १ गते ९:२३

१ फाल्गुन, क्वालालम्पुर । मलेसियाको पेनाङ राज्यमा माटेल कम्पनीमा कार्यरत २१ जना नेपाली कामदार बोकेको मिनिबसलाई बिपरित दिशाबाट आईरहेको लोरि (कन्टेनर) अनियन्त्रित भई ठक्कर दिदाँ बसमा सवार कामदारहरु घाइते भएका छ्न। हिजो शनिबारको दिन साझ करिबकरिब ०७:०० बजेको समयमा पेनाङको सेब्राङ्गजायास्थित सडक किनारमा रहेको...

सेटिंग मा मलेशिया छिराउने ४ विदेशी पक्राउ !

२०७८ माघ २७ गते २२:१६

काठमाडौं । मलेसियामा सेटिंग बाट अवैध आप्रवासी (PATI) लाई छिराउने प्रतेक विदेशी संग RM1,800 शुल्क लिने गर्थे । यो तस्करी सिन्डिकेटले लिएको टिकटको मूल्य हो जुन ‘सप्रेल’ भनेर चिनिने टेकोङको मास्टरमाइन्ड हो जुन हिजो (JSJ) क्वाला सेलान्गोरको तान्जुङ कराङ पानीमा ओप पिन्टास मार्फत डिभिजन...

सडक दुर्घटनामा मलेशियामा २५ वर्षीय नेपाली युवकको मृत्यु

२०७८ माघ २४ गते २३:१३

२४ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ...